बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त, ४३ विद्यार्थी दीक्षित

पोखरा/  पोखरा विज्ञान प्रतिष्ठानको पहिलो प्राज्ञिक कार्यक्रम एम.डी (डक्टर अफ मेडिसिन)/ एम.एस (मास्टर अफ सर्जरी) को अध्ययन सफलतापूर्वक सम्पन्न गरी विशेषज्ञता हासिल गर्ने ४३ विद्यार्थी विहीबार दीक्षित भएका छन् । प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री...

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त आज, प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति ओली आउने

पोखरा/ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह आज हुदैछ । प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीको उपस्थितिमा समारोह हुन लागेको हो । समारोहमा मेडिकल विज्ञान संकाय पोस्टग्र्याजुएट (चिकित्सा डाक्टर शल्यचिकित्सा स्नातकोत्तर, एमडी एमएस)...

धौलागिरी अस्पतालमा सुरु भयो प्याथोलोजी सेवा, मन्त्री पाठकले गरे उद्घाटन

बागलुङ / गण्डकी प्रदेश सरकारले धौलागिरी अस्पताल बागलुङमा प्याथोलोजी सेवा सुरु गरेको छ । अस्पतालको ६६औं बार्षिकोत्सवको अवसर पारेर माघ १ गतेदेखि प्याथोलोजी सेवा सुरु गरिएको अस्पतालले जनाएको छ । उक्त सेवा विभागको उद्घाटन...

आइएसएमटी कलेज पोखरामा शुक्रबार ‘विन्टर कार्भिनल’ हुँदैं

पोखरा/ पोखरा महानगरपालिका–१५ नयाँगाउँस्थित आइएसएमटी कलेजमा आगामी शुक्रबार ‘आइएसएमटी वीन्टर कार्भिनल’ हुने भएको छ । कलेजका अप्रेसन म्यानेजर शिव पौडलले विद्यार्थीलाई अध्यापनसँगै मनोरञ्जन पनि दिने उद्धेश्यले आइएसएमटी विन्टर कार्भिनलको आयोजना गरिएको जानकारी दिए । पौडेलका...

त्रिभुवन माविको ७५औं बार्षिकोत्सवः प्रविधिमैत्री शिक्षामा जोड

बागलुङ/जिल्लाको बलेवा पैयुँपाटामा रहेको पुरानो विद्यालय त्रिभुवन माविले आफ्नो ७५औं बार्षिकोत्सव रचनात्मक क्रियाकलाप सहित मंगलवार मुलसमारोह गरेर मनाएको छ । वलेवा क्षेत्रको जेठो उक्त विद्यालयको बार्षिकोत्सव तथा अभिभावक दिवसमा सहभागी बक्ताले बिद्यालयलाई प्रविधिमैत्री र...

तीन वर्षदेखि विद्यालय भवन अलपत्र

बागलुङ/काठेखोला गाउँपालिका–८ लेखानीस्थित कादेश आधारभुत विद्यालयको चारकोठे भवन तीन वर्षदेखि अलपत्र परेको छ । आर्थिक वर्ष २०७९ सालमा सुरु गरिएको भवन बजेट अभावमा अलपत्र परेको हो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट १८ लाख रुपैयाँ बजेटमा दुई तले...

२०८१ को एसईई परीक्षा चैत ७ गतेदेखि

पोखरा/ परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले २०८१ सालको एसईई परीक्षाको तालिका सार्वजनिक गेको छ । तालिका अनुसार एसईई परीक्षा आगाी चैत ७ गतेदेखि सुरु हुने छ । परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने...

जनप्रिय बहुमुखी क्याम्पसमा विएमटिएम स्पोर्ट मिट सुरु

पोखरा/पोखराको जनप्रिय बहुमुखी क्याम्पसको स्वायत्त कार्यक्रम स्नातक तह पर्वतीय पर्यटन व्यवस्थापन विएमटिएमको वार्षिक स्पोर्ट मिट २०२५ सुरु भएको छ ।  स्पोर्ट मिटको उद्घाटन गर्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले पर्यटनको राजधानी पोखरामा जनप्रियले...

विन्ध्यवासिनी माविको ७८औं वार्षिकोत्सव सम्पन्न

पोखरा/ पोखरा १६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयको ७८ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी शनिवार सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गर्दै विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष एवं संस्थापक विद्यार्थी ईन्द्रवहादुर बानियाँले विद्यालयको शैक्षिक सफलतामा सबैको भुमिका...

शिक्षाविद् डा. कायस्थकोे शालिक निर्माण

पोखरा/  शिक्षाविद् डा. राधेश्याम कायस्थको शालिक निर्माण गरिएको छ । तत्कालिन पृथ्वीनारायण क्याम्पसका सहायक क्याम्पस प्रमुख तथा न्यू ग्यालेक्सी माविका संस्थापक प्रिन्सिपल समेत रहेका कायस्थको विद्यालय परिसरमा शालिकको निर्माण गरिएको हो । शालिक शनिबार...

-->