बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

कुमुदिनी होम्समा बृहत विज्ञान प्रदर्शनी

पोखरा/पोखरा गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयमा बुधबार बृहत् बिज्ञान प्रदर्शनी आयोजना गरिएको छ । कक्षा १ देखि १२ सम्मका बिद्यार्थीले आफुले सिकेको सैद्धान्तिक ज्ञानलाई प्रयोगात्मक रुपले व्यवहारमा उतारेर प्रदर्शनीमा राखेका हुन् । विद्यालय प्राङ्गणसहित...

बीएमजी माविको वार्षिकोत्सव

पोखरा/पोखरा महानगरपालिका वडा नं २९ को पावर हाउसमा रहेको वी एमजी माध्यामिक विद्यालयको ३४ औं वार्षिकोत्सवको अवसरमा शिक्षक तथा कर्मचारीलाई सन्मान गरिएको छ । विद्यालयको ३४ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहमा विद्यालयमा विगत १०...

महेन्द्र माध्यमिक विद्यालयको ६३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

पोखरा/ पोखरा महानगरपालिका वडा नम्बर ९, नयाँवजारमा अवस्थित महेन्द्र माध्यमिक विद्यालयको ६३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस, पुरस्कार वितरण, सम्मान कार्यक्रम तथा विभिन्न साँस्कृतिक कार्यक्रमका साथ बुधबार सम्पन्न भयो । सोही अवसर पारेर विद्यालयमा स्थापना...

शिक्षाको गुणस्तर अभिवृद्धिमा प्रदेश सरकार प्रतिबद्धः मन्त्री थापा

पोखरा/ गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले शिक्षाको गुणस्तर अभिवृद्धिमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । बुधबार पोखराका छुट्टाछुट्टै तीन विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा उनले शिक्षाको गुणस्तर अभिवृद्धि...

हिलसाइडमा स्काउट ट्रुप २०८१ ब्याचलाई दीक्षान्त

पोखरा/ हिलसाइड इङ्ग्लिस स्कूल पोखरा मालेपाटनमा हिलसाइड स्काउट ट्रुप २०८१ ब्याचलाई मङ्गलबार दीक्षान्त गरिएको छ । उक्त कार्यक्रममा आधिकारिक रूपमा पदोन्नति भएका ३२ स्काउट विद्यार्थीलाई सम्मान गरिएको थियो। साथै १६ सदस्यहरूले उनीहरूको समर्पित सेवा...

उच्च शिक्षालाई अनुसन्धानमूलक बनाइने

बागलुङ/पछिल्लो समय उच्च शिक्षामा युवाहरु घट्दो दरमा छन् । धौलागिरि बहुमुखी क्याम्पसले भने युवालाई दक्ष जनशक्तीको रुपमा बिकास गर्ने योजना बनाएको छ । हालै नियुक्त भएका क्याम्पस प्रमुख सहप्राध्यापक सुर्दशन सिलवालले बैदेशिक पलायनका कारण बिद्यार्थी...

कता हरायो विद्यालयमा मेगा किचन अवधारणा ?

पोखरा/ नेपाल सरकारले चालु वर्षको बजेटमार्फत घोषणा गरेको विद्यालयमा मेगा किचन स्थापना गर्ने कार्यक्रम आर्थिक वर्षको साढे ६ महिनासम्म पनि कार्यान्वयनमा आउन सकेको छैन । गत जेठ १५ मा तत्कालिन अर्थमन्त्री वर्षमान पुनले चालु...

चण्डी माध्यमिक विद्यालयको ६२ औं वार्षिकोत्सव 

पोखरा/ पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको बरभोटेनीस्थित चण्डी माध्यमिक विद्यालयको ६२ औं वार्षिकोत्सव एवम् ६३ औं अभिभावक दिवश विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । कार्यक्रमको वडा अध्यक्ष रामचन्द्र अधिकारीले उद्घाटन गर्दै शैक्षिक गुणस्तरीयतासँगै...

नेपाल राष्ट्रिय शिक्षक संगठन बडिगाडको अध्यक्षमा कँडेल

बागलुङ/नेपाल राष्ट्रिय शिक्षक संगठन बडिगाड गाउँपालिकाको तेस्रो अधिवेशनबाट अध्यक्षमा पुर्णपति कंडेल सर्वसहमत चयन भएका छन् । शनिबार खर्वाङमा सम्पन्न अधिवेशनले अध्यक्षमा कँडेलसहित २७ सदस्यीय समिति चयन भएको निर्वाचन संयोजक कृष्ण भट्टारईले जानकारी दिए । समितिको...

बलेवा सेवा समाज जापानको हिसाव सार्वजनिक

बागलुङ/ बिभिन्न सामाजिक उद्देश्य राखेर अंग्रेजी नयाँ बर्षमा बलेवा सेवा समाज जापानले आयोजना गरेको सांगितीक कार्यक्रमको आम्दानी खर्च सार्वजनिक गरेको छ । समाजले एक कार्यक्रमको आयोजना गरेर सांगितीक कार्यक्रमको हिसाव सार्वजनिक गरेको हो । बलेवा...

-->