बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

गुणस्तरीय शिक्षाले बालबालिकाको भविष्य उच्च : खड्का

बागलुङ/गण्डकी प्रदेशकी सांसद चम्पादेवी खड्काले गुणस्तरीय शिक्षा दिन सकेमा बालबालिकाको भविष्य उच्च हुने बताएकी छिन् । उनले स्वदेशमा केही गर्न सक्ने दक्ष जनशक्ती उत्पादन गर्न पनि शिक्षकहरुलाई आग्रह गरिन् । रुद्रे पिपल माबिको ७२ औं...

पुस्तकालय समाज जागरणको एउटा विद्रोह : थापा

बागलुङ/श्रीपञ्चमी पर्वको अवसरमा विद्यामन्दिर पुस्तकालयले आफ्नो ७८ औं स्थापना दिवश मनाएको छ । २००३ सालमा ओमप्रसाद गौचन र मेघकुमार बैद्यले स्थापना गरेको पुस्तकालय अहिलेको डिजिटल अवस्थामा आइपुगेको छ । पुस्तकालय स्थापना दिवश तथा सम्मान कार्यक्रम...

मदरल्याण्ड माविका ६ कर्मचारीलाई दीर्घसेवा सम्मान

पोखरा/ पोखराको मासबारस्थित मदरल्याण्ड माविले ६ जना कर्मचारीलाई दीर्घसेवा सम्मान प्रदान गरेको छ । शिक्षक तथा कर्मचारीको रुपमा २० वर्षदेखि कार्यरत उनीहरुलाई आइतबार सम्मान गरिएको हो । विद्यालयलमा गत शुक्रबारदेखि सुरु भएको तीनदिने वार्षिक...

विद्यामन्दिरमा ‘बाल पुस्तकालय’ सञ्चालनमा

बागलुङ/विद्यामन्दिर पुस्तकालय बागलुङमा बाल पुस्तकालय सञ्चालनमा आएको छ । पुस्तकालयको ७८ औ स्थपना दिवसको अवसर पारेर आईतवार पुस्तकालयको उद्घाटन गरिएको हो । विभिन्न दाताको सहयोगमा बालबालिकाको लागि मात्र स्थापना गरिएको पुस्तकालयको उद्घाटन बागलुङ नगरपालिकाका नगरप्रमुख...

प्रतिभा माविमा साहित्य, संगीत र कलाको मेला

पोखरा/  विद्यार्थीमा साहित्यको चेतना र पठनशैली विकास गराउने उद्देश्यसहित पोखराको पालिखेचोकस्थित प्रतिभा माविमा शनिबार एकदिने साहित्य, कला र संगीत मेला आयोजना गरिएको छ ।  त्यससँगै विद्यालयमा यसअघि अध्ययनरत विद्यार्थीको भेटघाट पनि गरिएको छ ।...

बाटुलेचौरको प्रगति माविले नाटक महोत्सव गर्ने

पोखरा/ पोखरा–१६ बाटुलेचौरस्थित प्रगति माध्यामिक विद्यालयले आफ्नौ ३४ औं वार्षिकोत्सवका अवसरमा ‘प्रगति नाटक महोत्सव २०८१’ गर्ने भएको छ । विद्यालयले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी यही माघ २४ र २५ मा उक्त महोत्सव हुने...

सृजना मा.वि.का विद्यार्थीले मनाए चिनिया नयाँ वर्ष

पोखरा/ पोखराको सृजनाचोकस्थित सृजना सेकेन्डरी स्कुलका विद्यार्थीले शुक्रबार चिनिया नयाँ वर्ष–२०२५ मनाएका छन् । विद्यालयको प्राङ्गणमा विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरी विद्यार्थीले चिनिया नयाँ वर्ष मनाएका हुन । विद्यालयमा कार्यरत चिनिया भाषा शिक्षक यान युहई...

मदरल्याण्ड माविमा वार्षिक सांस्कृतिक कार्यक्रम सुरु

पोखरा/  पोखराकाे मासबारस्थित मदरल्याण्ड माविमा शुक्रबारदेखि तीनदिने वार्षिक सांस्कृतिक कार्यक्रम सुरु भएको छ । विद्यार्थीमा रहेको अन्तरनिहीत क्षमतालाई बाहिर ल्याउनका लागि विद्यालयले कार्यक्रम आयोजना गरेको हो । विद्यालयका प्राचार्य डा.नारायण बरालका अनुसार शुक्रबार पहिलो दिन...

रेडक्रसलाई अभिभावकत्व प्रदान गर्न गण्डकी सरकार प्रतिवद्ध: मन्त्री पाठक

पोखरा/नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशको आयोजना, कास्की जिल्ला रेडक्रस सोसाइटीको व्यवस्थापन तथा नेपाल जुनियर युवा रेडक्रस सर्कल रतनपाण्डे माध्यमिक विद्यालय पोखरा-१३ आर्बाको आतिथ्यतामा ३ दिवसीय चौथो गण्डकी प्रदेश स्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी...

न्यु एभरेष्टको वार्षिकोत्सवमा खेलकुद र साँस्कृतिक कार्यक्रम

बागलुङ/ न्यू एभरेष्ट एकेडेमी बागलुङको १९ औं वार्षिकोत्सव बिहिबारदेखि सुरु भएको छ । सप्ताहव्यापी बिबिध खेलकुद तथा सांस्कृतिक कार्यक्रमसहित विद्यालयले वार्षिकोत्सव मनाउन लागेको हो । विद्यार्थीलाई रचनात्मक प्रयोगितात्मक कार्यक्रममा सहभागि गराउने, शिक्षक, अभिभावक र विद्यार्थीको...

-->