बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

गोलाप्रथाबाट विद्यार्थी भर्ना रोक्ने रिट न्यायाधीश सुवेदीको इजलासमा

काठमाडौं / ललितपुरका सेन्ट जेभियर्स र सेन्ट मेरिज स्कुलमा गोलाप्रथाबाट विद्यार्थी भर्ना गर्न थालेपछि त्यसविरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। योग्यता प्रणालीका आधारमा भर्ना लिनुपर्ने माग रिट निवेदनमा गरिएको छ। अधिवक्ता सुजाता केसीले दायर...

शिक्षा र स्वास्थ्य मानव विकासको प्रमुख सूचक: मन्त्री पाठक

बागलुङ/गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले शिक्षा र स्वास्थ्य क्षेत्रलाई राज्य र सम्बन्धित निकायले गम्भिरतापुर्वक लिनुपर्ने बताएका छन् । बागलुङ नगरपालिका ७ स्थित तितौरे माध्यमिक विद्यालयमा आयोजित ५० औँ वार्षिकोत्सव, स्वर्णजयन्ती तथा...

संभावना चिनेर अधिकतम सदुपयोग गर्नु नै शिक्षा– प्रधानमन्त्री ओली

पाेखरा/ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकृतिमा रहेको संभावनलाई चिनेर त्यसको अधिकतम सदुपयोग गर्नु नै शिक्षा भएको बताएका छन् । पोखरा विश्वविद्यालयको २० औँ दीक्षान्त समारोहलाई विहीबार सम्बोधन गर्दै विश्वविद्यालयको कुलपति समेत रहेका ओलीले दीक्षित...

पोखरा विश्वविद्यालयको २० औं दीक्षान्त समारोहमा ७,८७२ विद्यार्थी दीक्षित

पोखरा/ पोखरा विश्वविद्यालयको २०औं दीक्षान्त समारोहमा बिहीबार ७ हजार ८ सय ७२ विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयको ढुंगेपाटनस्थित केन्द्रीय कार्यालय हातामा आयोजित कार्यक्रममा उनीहरुलाई दीक्षित गराए...

हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई

पोखरा/  हिसान गण्डकी प्रदेशस्तरीय फुटसलको उपाधि गुरुकुल विद्यासदनले जितेको छ । कास्की मोडनाइज एकेडेमीलाई २–१ गोल अन्तरले हराउदै गुरुकुलले उपाधि हात पारेको हो । गुरुकुलको जितमा सुलभ थापा र सुमित मल्लले गोल गरे ।...

सगरमाथा स्कुलले मनायो १८ औँ वार्षिकोत्सव

पोखरा/पोखरा महानगरपालिका–४ मा अवस्थित सगरमाथा निकेतन स्कुलले आफ्नो १८ औँ वार्षिकोत्सव विविध कार्यक्रम सहित मनाएको छ । विद्यालय प्राङ्गणमा वार्षिकोत्सव समारोह आयोजना गरिएको थियो । सो समारोहको कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई...

देउराली आधारभूत विद्यालयको ४ कोठे भवन उद्घाटन

बागलुङ/पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेलले शैक्षिक क्षेत्रहरु भौतिक पूर्वाधारमा अब्बल बन्दै गएकोले अब गुणस्तर बढाउनुपर्ने आवस्यकतो औल्याएका छन् । बागलुङ नगरपालिका वडा नं. ४ को ओडारचौरमा निर्माण भएको देउराली आधारभूत बिद्यालयको ४ कोठे भवन...

शिक्षामा लगानी अनुसार प्रतिफल प्राप्त भएन : मन्त्री पाठक

बागलुङ/गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले वर्तमान शिक्षा नीतिले अपेक्षित परिणाम दिन नसकेको बताउँदै नेपालको शिक्षा क्षेत्रको सुधारको लागि उपयुक्त नीतिको आवश्यक रहेको बताएका छन् । २४ जिल्ला विद्यार्थीहरु अध्ययनरत बागलुङकै पुरानो विद्यामन्दिर...

सुदिप स्मृति कोषद्वारा उच्च माविका उत्कृष्ट विद्यार्थी सम्मानित

म्याग्दी/सुदिप रावल स्मृति कोषको १६ औ स्मृति दिवसको अवसरमा गतबर्षको दश जोड दुईको परीक्षामा म्याग्दी जिल्लामा सर्वोकृष्ट अंक प्राप्त गर्ने दुई जना विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरिएको छ । गरेको छ । म्याग्दी पुस्तकालय अन्तरगत...

बालकलाई पन्युले डाम्ने विद्यालयकी लेखापाल पक्राउ

पोखरा/ पन्यु तताएर विद्यार्थीको गालामा डामेर यातना दिने तनहँुको भीमाद नगरपालिका– ६ स्थित प्रभात एकेडेमी बोर्डिङ स्कुलकी लेखापाल ३४ वर्षीया सुष्मा श्रेष्ठ पक्राउ परेकी छन । श्रेष्ठ विद्यालयका संस्थापक प्रिन्सिपल कृष्णदेव श्रेष्ठकी छोरी हुन । श्रेष्ठले...

-->