बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

‘समुदायमा पुस्तकालयको पहुँच छैन’

पोखरा/ समुुदायस्तरमा सार्वजनिक पुस्तकालयको अभाव भएको विद्यार्थीले गुनासो गरेका छन् । घर वरपर पुस्तकालयको पहुँच नहुँदा विद्यालयको पुस्तकालयको भर पर्नुपर्ने उनको भनाइ छ । उनीहरु भन्छन्, ‘घर वरपर पुस्तकालय छैन । विद्यालयको पुस्तकालयले अभाव...

नेसनल प्याब्सनको केन्द्रिय सचिवमा शर्मा सर्वसम्मत

बागलुङ/राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)को शनिबार काठमाडौंमा सम्पन्न ८ औँ राष्ट्रिय महाधिवेशनबाट सचिवमा बालकृष्ण शर्मा चयन भएका छन् । शर्मा फ्युचर ब्राइटर आवासिय माध्यमिक विद्यालयका प्रिन्सिपल हुन् । महाधिवेशनबाट केन्द्रीय सदस्यमा...

सबलाइम माविको २९ औं वार्षिकोत्सव

पोखरा/पोखरा ७ रत्नचोस्थित सबलाइम अङ्ग्रेजी माध्यमिक विद्यालयको २९ औं वार्षिकोत्सव, पुरस्कार वितरण समारोह तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगर शिक्षा विकास तथा समन्वय एकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले...

नवीन माविमा अभिभावक भेला तथा पुरस्कार वितरण

पोखरा/पोखरा ४ मा रहेको नवीन माध्यामिक विद्यालयमा अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा शैक्षिक सत्र (२०८०) मा कक्षागत उतृष्ट हुने विद्यार्थीलाई पुरस्कार वितरण गर्नुको साथै विद्यालयले संचालन गरेका विभिन्न...

न्यू एभरेष्ट एकेडेमीमा एसईई दिने विद्यार्थीलाई बिदाई

बागलुङ/आगामी चैतको दोस्रो साता सञ्चालन हुने एसईई परीक्षामा सहभागि हुने विद्यार्थीलाई न्यू एभरेष्ट एकेडेमी बागलुङले बिदाई गरेको छ । विद्यालयको कक्षा ९ मा अध्ययनरत विद्यार्थीको आयोजनामा उनीहरुलाई सफलतासहित बिदाई गरिएको हो । एसईई परीक्षामा सफलताको...

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा पूर्ण क्षमतामा सेवा सञ्चालन

पोखरा/ पोखरा विश्वविद्यालय शिक्षण अस्पतालले अब २४ सै घण्टा सेवा प्रदान गर्ने भएको छ। २०७९ भदौ २२ गते बहिरङ्ग सेवाको शुभारम्भ गरी सञ्चालनमा आएको अस्पताल २०७९ जेठ ७ गते विधिवत् उद्घाटन भएको थियो। दक्ष चिकित्सक...

शिक्षा ऐन ल्याउन शिक्षक महासंघले आन्दोलन गर्ने

बागलङ/संसदको चालु हिउँदे अधिवेसनबाट विद्यालय शिक्षा ऐन जारी गराउन दबाव दिन नेपाल शिक्षक महासंघले काठमाण्डौं केन्द्रीत आन्दोलन गर्ने भएको छ । त्यसका लागि महासंघले सबै पेशागत शिक्षक संगठनमा लागेका एक लाख बढी शिक्षकलाई फागुन...

बालबालिका आफैंमा सिंगै विश्वविद्यालय हुन्

पोखरा/ समाजमा जति आमाको भूमिका आफ्नो सन्तानलाई हुर्काउन महत्वपूर्ण हुन्छ, त्यति नै भूमिका बुबाको हुन्छ । तर आमाको जति बाबाको महत्वका विषयमा कुराकानी हुँदैन । हरेक सन्तानको हुर्काइका लागि आमा र बाबा दुवैले समय...

‘समाज बुझ्न विद्यार्थीमा पठन संस्कृति महत्वपूर्ण’

  पोखरा/ नियमित पाठ्यक्रमबाहेक विद्यार्थीहरूमा अन्य पुस्तक पढ्ने अभ्यान निकै कम देखिन्छ । तर, वर्तमान समाज बुझ्न, कुनै विषयमा धारणा बनाउन विद्यार्थीमा पठन संस्कृतिको विकास आवश्यक रहेको पोखरामा जारी एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलका वक्ताले...

इन्जिनियरको लागि कार्यशाला

पोखरा/नेपाल इन्जिनियर्स एशोसिएसन गण्डकी प्रदेश र बर्जर्स पेन्ट्सको साझेदारीमा इन्जिनियरहरूलाई लक्षित गरी दुई दिने व्यावसायिक कार्यशाला सम्पन्न भएको छ । सिभिल इञ्जिनियरिङ तथजा आर्कीटेक्चर अन्तिम वर्षका विद्यार्थीहरुको लािग आयोजित कार्यशालामा युएभी फोटो मापन विधि तथा...

-->