बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

ज्येष्ठ नागरिकको सीप विद्यार्थीलाई 

स्याङजा/  प्रायः विद्यार्थी विद्यालय पढाइ लेखाइको लागि जाने गर्छन । कक्षामा पढ्छन, शिक्षकले दिएको होमवर्क घर गएर गर्छन । शैक्षिक गतिविधिमा ब्यस्त रहने यहाँको गोगनपानी आधारभूत विद्यालयका विद्यार्थी भने चकटी, कूचो, मुढा बनाउन सिकेका...

प्रतिभा माविमा ‘सीमसार बहस’

पोखरा/ जलवायु परिवर्तन, सीमसार क्षेत्रको संरक्षण लगायतका क्षेत्रमा जनचेतना जगाउने र युवापुस्ताको ध्यानाकर्षण गराउने उद्देश्यले पोखराको प्रतिभा माविमा सोमबार सीमसार सम्बन्धि छलफल कार्यक्रम आयोजना गरिएको छ । विद्यालयका कक्षा ११ र १२ का जीव विज्ञान...

आशा जगाउने शिक्षा चाहिन्छ : सुवेदी

बागलुङ/गण्डकी प्रदेशसभाका सदस्य डिल्लीराम सुवेदीले अहिलेका विद्यार्थीमा आशा जगाउने शिक्षा र सीप चाहिएको बताएका छन् । उनले समाजमा बढेको चरम निराशालाई विद्यार्थीबाट बचाउनु पर्नेसमेत बताए । जैमिनी नगरपालिका ३ को नेपानेमा रहेको भरतपुरी माविको ७२...

पोखरा विश्वविद्यालयमा अन्तर्राष्ट्रिय डिजास्टर मेडिसिनसम्बन्धी गोष्ठी

पोखरा/ पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायको आयोजनामा यही माघ २२ गतेदेखि सञ्चालित चारदिने प्राकृतिक प्रकोप चिकित्सा अन्तर्राष्ट्रिय परियोजना गोष्ठी शुक्रबार सम्पन्न भएको छ। यूरोपियन युनियनको इरास्मस (सीबीएचइ) कार्यक्रम अन्तर्गत संचालित यो परियोजना बैठकमा नेपालका पोखरा...

सैद्धान्तिक ज्ञानसहित विद्यार्थीहरूलाई व्यावहारिक सिप आवश्यक : मन्त्री पाठक

बागलुङ/गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले व्यावहारिक सिपसहित विद्यार्थीहरुलाई अध्यापन गराउनुपर्ने अहिलेको आवश्यकता रहेको बताएका छन् । सैद्धान्तिक ज्ञानसहित विद्यार्थीहरूलाई व्यावहारिक सिप पनि सिकाउनुपर्नेमा मन्त्री पाठकले जोड दिए । रेश नुन्थला माध्यमिक विद्यालयको ६९ औँ...

जानकी माविको वार्षिकोत्सव

पोखरा/  पोखरा महानगरपालिका वडा नं. १७ महतगौडास्थित जानकी माध्यामिक विद्यालयको ४७ औं बार्षिकोत्सव विविध कार्यक्रम सहित सम्पन्न भएको छ । सो अवसरमा कक्षातग तथा अतिरिक्त कृयाकलापमा प्रथम, द्धितीय तथा तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण...

महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिमा महेन्द्र

पोखरा/  महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिको संयोजकमा महेन्द्र खड्का चयन भएका छन् । पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माविको संरक्षण, व्यवस्थापन एवं स्वामित्वमा संचालित महेन्द्र तथा चमेरे गुफाको वृहत्तर विकास गर्ने हेतुले विद्यालयको मातहतमा...

क्याम्पसमा पढ्ने विद्यार्थी घट्दो दरमा

बागलुङ/सयौं विद्यार्थीको लर्को लाग्ने धौलागिरि बहुमुखी क्याम्पसमा पछिल्लो समय विद्यार्थी संख्या दिनदिनै घटेको छ । त्यसमा पनि क्याम्पसमा मानविकी तथा सामाजिक शास्त्र संकाय त रित्तो बन्ने अवस्थामा पुगिसकेको हो । स्नातक र स्नातकोत्तर तह...

शिक्षा र स्वास्थ्य एकअर्काका परिपुरक : मन्त्री पाठक

बागलुङ/न्यु एभरेष्ट एकेडेमी बागलुङको १९ औं वार्षिकोत्सव समारोह मंगलबार सम्पन्न भएको छ । माघ १७ गतेदेखि विभिन्न कार्यक्रम गरेर मनाइएको दिवश मंगलबार मुल समारोह गरेर समापन भएको हो । वार्षिकोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका स्वास्थ्य...

विश्वविद्यालय संभावनाको खोजी गर्ने स्थल : त्रिवि रजिष्ट्रार रिजाल

बागलुङ÷धौलागिरि बहुमुखी क्याम्पसको ६२ औं वार्षिकोत्सव साताव्यापी कार्यक्रम गरेर सम्पन्न भएको छ । श्रीपंचमीको दिन सोमबार मुल समारोहसहित वार्षिकोत्सव सम्पन्न भएको हो । सोमबार भएको मुल समारोहमा त्रिभूवन विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा केदारप्रसाद रिजालले विश्वविद्यालय...

-->