बागलुङ/गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण पाठकले राज्य व्यवस्थाको चरित्र अनुसार शैक्षिक नीति बन्न नसकेको बताएका छन् । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जास्थित लक्ष्मी माध्यमिक विद्यालयको ४४ औं वार्षिकोत्सवको मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री पाठकले...
पोखरा/ संघीय शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिले देशका विभिन्न भागमा पुगी संघीय शिक्षा ऐन सम्बन्धी छलफल तथा अन्तरक्रिया गरेको छ । विधेयक निर्माणका लागी समितिले पोखरामा पनि सरोकारवालासँग छलफल गरी सुझाव संकलन गरेर फर्किएको हो...
पोखरा/ पोखरा महानगरपालिका–३३, आँपुभन्ज्याङस्थित कालिका माध्यमिक विद्यालयको ४२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सोमवार सम्पन्न भएको छ । सो अवसरमा विद्यालयको हितका लागि भूमिका खेलेको भन्दै निवर्तमान प्रधानाध्यापक प्रेमप्रसाद पोखरेल, समाजसेवी धनबहादुर विश्वकर्मा र...
बागलुङ/त्रिभूवन विश्वविद्यालयद्वारा हालै नियुक्त भएका धौलागिरि बहुमुखी क्याम्पसका प्रमुख सहप्राध्यापक डा. सुदर्शन सिलवालको पदस्थापन भएको छ । आइतबार एक कार्यक्रमबीच निर्वतमान प्रमुख प्रा.डा. रामप्रसाद उपाध्याय र क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष डा. दिनबहादुर थापाले सिलवाललाई...
पर्वत/ कुनै बेला थियो, पर्वत सदरमुकाम कुश्माबजार राजनीतिक हिसावले आधाआधा बाडिए जस्तो । बजारको माथिल्लो भेगमा थियो नारायण मावि, अलि तल थियो शिवालय मावि । जिल्लाबासीको बुझाईमा नारायण मावि कांग्रेस र शिवालय मावि कम्युनिष्टको...
पर्वत/ जिल्लाको कुश्मा नगरपालिकाले ल्याएको स्वर्णिम अवकाश योजना अन्तर्गत १० जना शिक्षकहरुले अवकाश रोजेका छन् । प्राथमिक तहमा दरबन्दी मिलान गर्नुपर्ने बाध्यता भए पनि शिक्षकहरूको दरबन्दी धेरै हुँदा दरबन्दी मिलानमा समस्या भएपछि नगरपालिकाले यो...