बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. डा. केसीले गरे पदभार ग्रहण, विश्वविद्यालयद्वारा स्वागत

पोखरा/ पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. बेदराज केसीले आईतबार पदभार ग्रहण गरेका छन । विश्वविद्यालयको केन्द्रीय कार्यालय ढुंगेपाटनमा आयोजित औपचारिक समारोहबीच उनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणसँगै आयोजित स्वागत कार्यक्रममा उपकुलपति केसीले...

पश्चिमाञ्चल माविको स्याङजामा कानूनी साक्षरता

पोखरा/ पोखराको गैह्नापाटनस्थित पश्चिमाञ्चल माविले नागरिक मौलिक हक र कानुनी व्यवस्थाबारे जानाकारी दिनका लागि साक्षरता कार्यक्रम संचालन गरेको छ । विद्यालय तहका विद्यार्थीमा कानुनी र मानवअधिकारको बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको विद्यालयले बताएको...

बाल्टिमोरमा डिनर च्यारेटी, बेनीका विद्यालयमा सहयोग

म्याग्दी/अमेरिकाको बाल्टिमोरमा बसोबास गर्ने नेपाली समुदायले स्थापना गरेका लायन्स क्लव अफ वाल्टिमोर नेप्लिजले म्याग्दीको बेनी नगरपालिका–८, कालीपुलको बालमन्दिर मावि र बेनपा–२ बगरफाँटमा रहेको सरस्वती आधारभूत विद्यालयलाई सहयोग गरिएको छ । लायन्स क्लव अफ लभ्लीहिलको स्थानीय...

भित्तोमा पाठ्यपुस्तक, रमाउँदै सिक्छन् बालबालिका

बागलुङ/बिहिबार बिहान सवा १० बज्दै थियो । काठेखोला गाउँपालिका–८ लेखानीको कादेश आधारभूत विद्यालयको प्राङ्गणको प्रार्थना सकेर स–साना बालबालिका कक्षा कोठामा पसे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र पदाधिकारी प्राङ्गणमै थिए । शिक्षक कर्मचारी भने...

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले बनायो लोगो र गीत

पोखरा/ मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले आफ्नै लोगो र गीत बनाएको छ । मुस्ताङ जिल्लाका ५ पालिकामध्ये लोगो र गीत बनाउने यो पालिका पहिलो बनेको छ । गाउँपालिकाको नक्सा, थोराङला पिक (हिमाल), हिन्दु र बौद्धमार्गीको प्रसिद्ध...

शिक्षासेवी वसन्त तिमिल्सीनाद्वारा बिद्यालयमा २ लाख रुपैयाँको अक्षयकोष

पोखरा/ शिक्षासेवी वसन्त तिमिल्सीनाले पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । पोखरा– १६ बडहरवोट निवासी तिमिल्सीनाले आफ्ना स्वर्गीय पिता तोयनाथ, भाई श्याम र दिदी ताराको स्मृतिमा २ लाख रुपैयाँको तोयनाथ, श्याम,...

प्रतिभा माविमा कक्षा प्रतिनिधिका लागि प्रशिक्षण

पोखरा/ पोखराको पालिखेचोकस्थित प्रतिभा माविले कक्षा प्रतिनिधिका लागि एकदिने नेतृत्व विकास तालिम दिएको छ । कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीमध्ये १ सय ६० जना कक्षा प्रतिनिधि (सिआर) का लागि यो कार्यक्रम आयोजना...

लेखनाथको लक्ष्मी आदर्श बहुमुखी क्याम्पसमा ५ लाखको अक्षयकोष स्थापना

पोखरा/ पोखरा महानगरपालिका वडा नं २७ लेखनाथ शिशुवास्थित लक्ष्मी आदर्श बहुमुखी क्याम्पसमा ५ लाख रुपैयाँको मित्रनाथ ÷अतिमाया अक्षयकोष स्थापना गरिएको छ । पोखरा–२६ अर्घौं निवासी मित्रनाथ न्यौपाने र धर्मपत्नी अतिमाया न्यौपानेले क्याम्पसमा नियमित आर्थिक...

विव्यस अध्यक्ष बन्न अनिवार्य अभिभावक

स्याङ्जा/अर्जुनचौपारी गाउँपालिकामा विद्यालय व्यवस्थापन समिति अध्यक्षमा अभिभावक मध्येबाट मात्र अध्यक्ष हुने व्यवस्था गरिएको छ । मंगलबार भएको १६ औं गाउँसभाले शिक्षा ऐन २०७४ खारेज गर्दै बनाएको शिक्षा ऐन २०८१ मा सो कुरा समेटिएको हो...

वनको बीचमा विद्यार्थी जोगाउनै मुस्किल

पर्वत/जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरमा रहेको नवरत्न आधारभूत विद्यालयका प्रधानाध्यापक रामप्रसाद पौडेलले कहीँ आफ्नो भनाइ राख्ने पाए भने विद्यार्थी जोगाउनको लागि विद्यालय परिसरमा तार बारको माग गर्छन् । नगरपालिकाको आयोजनामा हुने प्रधानाध्यापकहरूको बैठकमा होस वा...

-->