पोखरा/पोखराको लेखनाथमा रहेको त्रिवेणी इन्टरनेशनल कलेज र दक्षिण कोरियाको च्योङआम कलेजका बिच विभिन्न क्षेत्रमा विद्यार्थी आदान प्रदान सम्वन्धी समझदारी पत्रमा बुधबार हस्ताक्षर भएको छ । समझदारीपत्रमा त्रिवेणी इन्टरनेशल कलेजका तर्फबाट क्याम्पस प्रमुख यदुराज आचार्य र...
पोखरा/विद्यार्थीमा व्यावसायिक भावना विकास गराउने उद्देश्यले पोखराको प्रतिभा माविमा ‘व्यावसायिक योजना’ सम्बन्धि प्रतिश्पर्धा गराइएको छ । कक्षा ११ र १२ का व्यवस्थापन र होटल व्यवस्थापन विषयका विद्यार्थीले ‘बिजनेस प्लान प्रेजेन्टेसन’ सम्बन्धि उक्त प्रतिश्पर्धामा भाग...
पोखरा/ जनप्रिय बहुमुखी क्याम्पसको ३३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मंगलबार पोखरामा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि क्याम्पसका संस्थापक प्राध्यापक एवम् पूर्व क्याम्पस प्रमुख पीताम्बर शर्मा तिमिल्सिनाले शिक्षासँगै प्राविधिक सिप र व्यावहारिक...
पोखरा/ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी कास्कीको आयोजनामा हुने विद्यार्थी महोत्सवको तयारी पूरा भएको छ । पृथ्वीनारायण क्याम्पस पोखरामा मंसिर २६ र २७ गते हुने महोत्सवको तयारी पूरा भएको आज...