बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

अन्तर्राष्ट्रिय बागलुङ समाजद्वारा विद्यार्थीलाई सहयोग

बागलुङ/बागलुङ नगरपालिका वडा नं. १२ को लक्ष्मी नारायण आधारभूत विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई न्यानो कपडा, विद्यालय पोशाक र शैक्षिक सामग्री वितरण गरिएको छ । अन्तर्राष्ट्रिय बागलुङ समाजको सहयोगमा सिमान्तकृत माझी समुदायका बालबालिका २५ जना, दलीत...

बाँगेको मैदान माविका विद्यार्र्थीलाई तालिम

पोखरा/स्याङ्जाको फेदिखोला गाउँपालिका वडा नं ५ बाँगेमा रहेको मैदान माध्यमिक विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावकलाई सिकाइसम्बन्धी उप्रेरणा तालिम मंगलबार सम्पन्न भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतनदास शर्माले विद्यार्र्थीहरुले हरेक दिन पाठ्यक्रमका सामग्रीको साथै बाहिरी...

पोउवा संघको सामाजिक विकास केन्द्रले मनायो बाल दिवस

पोखरा/पोखरा उद्योग वाणिज्य संघअन्तर्गतको सामाजिक विकास केन्द्रले अन्तर्राष्ट्रिय बाल दिवसको उपलक्ष्यमा बिहीबार आयोजना गरेको हाजिरीजवाफ प्रतियोगितामा नवप्रभात माध्यमिक विद्यालय पहिलो भएको छ । प्रतियोगितामा धर्मस्थली आधारभूत विद्यालयका विद्यार्थीहरु दोस्रो हुँदा नयाँबस्ती सिकाइ केन्द्रले तेस्रो...

बागलुङको नारायणस्थान बालमैत्री वडा घोषणा

बागलुङ/आगामी पुस मसान्तभित्र नगरलाई नै बालमैत्री घोषणा गर्ने लक्ष्य राखेको बागलुङ नगरपालिकाले वडा स्तरमा घोषणाको काम थालेको छ । बुधबार नगरका १४ वटा वडामध्ये पहिलो बालमैत्री वडाको रुपमा वडा नं. १४ नारायणस्थानलाई घोषणा गरिएको...

डिन नियुक्ति प्रक्रियाविरुद्धको रिट उच्च अदालत पाेखराद्वारा खारेज

पोखरा/ गण्डकी विश्वविद्यालयमा डिन नियुक्ति प्रक्रिया रोक्न माग गर्दै परेको रिट उच्च अदालत पोखराले आज मंगलबार खारेज गरेको छ । विश्वविद्यालयले व्यवस्थापन तथा कानुन संकाय डिन नियुक्तिका लागि सूचना प्रकाशित गरेपछि त्यसलाई रोक्न रिट...

ग्रेस बागलुङको एडुभर्स मेला मंसिर ५ गते

बागलुङ/ग्रेस इन्टरनेसनल बागलुङमा एडुभर्स (२०२४) नामक शैक्षिक मेला हुने भएको छ । यही मंसिर ५ गते मेलाको आयोजना गर्न लागिएको ग्रेस बागलुङका निर्देशक ओमकार पौडेलले जानकारी दिएका छन् । पौडेलका अनुसार मेलामा आउने विद्यार्थीहरूलाई...

शतप्रतिशत् नतिजा निकाल्न शिक्षामन्त्री भट्टराइको कर्मचारीलाई आग्रह

काठमाडौं/ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक आइतबार सम्पन्न भएको छ । बैठकमा मन्त्रालय अन्तर्गत निकायका चालू आर्थिक बर्ष २०८१/०८२ को पहिलो त्रैमासिक प्रगति समीक्षा भएको छ । छलफलमा...

हिराबहादुर बानियाँ स्मृति कोषबाट विद्यार्थीलाई शैक्षिक साम्रागी वितरण

म्याग्दी/जिल्लाको बेनी नगरपालिका–६, अर्थुङ्गेमा रहेको जामुनाखर्क माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई हिराबहादुर बानियाँ स्मृति छात्रवृत्ति कोषबाट शैक्षिक साम्रागी वितरण गरिएको छ । विद्यालयमा स्थापित उक्त कोषबाट बालविकासदेखि कक्षा १२ सम्म अध्ययनरत ५५ जना जेहेन्दार, गरिब तथा...

प्रधानमन्त्रीको चीन भ्रमणमा गण्डकीले राख्यो एक हजार शैयाको विशिष्टीकृत अस्पतालको प्रस्ताव

पोखरा/प्रधानमन्त्री केपी शर्मा ओलिको चीन भ्रमणको अवसरमा गण्डकी प्रदेशमा कम्तीमा एक हजार शैयाको विशिष्टीकृत अस्पताल स्थापना लागि स्वास्थ्य मन्त्रालयले प्रस्ताव गरेको छ । गण्डकीका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले मन्त्रीस्तरीय निर्णय गरेर चीन भ्रमणमा पर्यटकीय...

पाेखराकाे प्रतिभा माविमा विज्ञान प्रदर्शनी

पोखरा/ पाेखराको पालिखेचोकस्थित प्रतिभा माविमा आइतबार एकदिने विज्ञान प्रदर्शनी आयोजना गरिएको छ । विद्यार्थीमा नयाँ ज्ञान र खोजसहितको प्रतिभा बाहिर ल्याउनका लागि विज्ञान प्रदर्शनी आयोजना गरिएको विद्यालयले बताएको छ । विद्यालय संचालक समितिका अध्यक्ष नारायण...

-->