बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

किन जटिल हुँदैछ पूर्वप्राथमिक शिक्षा ?

पहिले प्रारम्भिक बाल्यकाल र शिक्षालाई सहजै लिइन्थ्यो। केटाकेटीलाई हुर्काउनु र सिकाउनु सरल प्राकृतिक क्रममा आउँथ्यो। तर आज यो सबै परिवर्तन भएको छ। अहिले प्रारम्भिक बाल्यकाल र शिक्षा जटिल हुँदै गएको छ। आजभन्दा केही दशक अघिका र हालका...

यी हुन् शिक्षामन्त्री भट्टराईका १०० दिने उपलब्धी

काठमाडौं / शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आफ्नो कार्यकालको पहिलो १०० दिनको कार्य उपलब्धि सार्बजनिक गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग १०० दिनभित्र गर्नुपर्ने ८ वटा विषयमा कार्यसम्पादन सम्झौता गरेकी मन्त्री भट्टराईले...

प्रतिभा माविका किरण अष्ट्रेलियामा सम्मानित

म्याग्दी/पोखराको पालिखेचोकस्थित प्रतिभा माविका किरण सापकोटा अष्ट्रेलियाको राजधानी क्यानेवरमा उत्कृष्ट प्रधानाध्यापक–२०२२ को अवार्डबाट सम्मानित भएका छन् । अष्ट्रेलियाको प्रतिष्ठित विश्वविद्यालय अष्ट्रेलियाको नेशनल युनिभर्सिटीमा प्रद्धिस अंग्रेजी म्यागजिन कलेज रिडरद्धारा एक समारोहका बिच सापकोटा नेपाल एजुकेशन अवार्ड...

प्रहरीले अश्रु ग्यास हान्यो, पोखरा तनावग्रस्त (तस्बीरसहित)

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाका कार्यकर्ताहरुले प्रशासनले निषेधज्ञा जारी गरेको क्षेत्रमा प्रदर्शन गरेपछि पोखरा तनावग्रस्त भएको छ । प्रहरीले पानीको फोहोरा र अश्रुग्यास हानेर आन्दोलनकारीलाई तितरबितर पार्न...

बालमैत्री बागलुङ नगरका चुनौती धेरै

बागलुङ/नेपाल सरकारले आगामी २०८७ सालभित्र बालमैत्री देश बनाउने लक्ष्य राखेको छ । त्यसअन्तर्गत आगामी पुस मसान्तभित्र बालमैत्री स्थानीय शासन युक्त नगर बनाउने अभियान थालेको बागलुङ नगरमा भने चुनौतीको चाङ छन् । ती चुनौती पार गर्दै...

लमजुङ अस्पतालमा विशेषज्ञसहित सिटी स्क्यान छिट्टै: मन्त्री पाठक

लमजुङ / गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले गण्डकी प्रदेशमा स्वास्थ्य क्षेत्रको सुधारका लागि एक सय कार्यक्रम योजनाबद्ध रुपमा अघि बढाइएको बताएका छन् । अल्पकाल, मध्यकाल र दीर्घकाल गरी तीन तहमा वर्गीकरण गरी कार्यक्रम...

काजी रोशन साहित्य पुरस्कार ‘फरैना’का श्रेष्ठलाई

बागलुङ / साहित्यकार काजी रोशनले स्थापना गरेको काजी रोशन साहित्यकार पुरस्कार यसबर्ष लेखक सन्तोष श्रेष्ठलाई प्रदान गरिने भएको छ । ‘फरैना’ उपन्यासका लेखक दाङ घोराहीका सन्तोष श्रेष्ठलाई उक्त पुरस्कार दिने निर्णय भएको संस्थापक अध्यक्ष...

दसैँको लामो बिदामा बच्चालाई के गर्ने ?

‘दसैँ आयो घरैमा बसौँला चौबीस घण्टा मोबाइल खेलाउँला।’ माथिका लयात्मक हरफ मेरो होइन, ‘बच्चालाई दसैँ बिदामा के गर्छौ ?’ भनी प्रश्न गर्दा बच्चाबाट पाएको उत्तर हो जुन समाजको लागि चुनौती हो। मोबाइल खेल्ने मात्र होइन सिक्ने...

विदेशमा पढ्न जानेबाट एक महिनामै बाहिरियो १५ अर्ब

काठमाडौं / गत साउनमा मात्र वैदेशिक अध्ययनमा १४ अर्ब ९२ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा वैदेशिक अध्ययनमा बाहिरिने रकम करिब ३९ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक...

सभ्य दसैं, भव्य संस्कृति

हाम्रा हरेक चाडपर्वको आफ्नै अर्थ र महत्व छ। चाडपर्वहरूमा हाम्रो संस्कार र संस्कृतिसमेत जोडिएको छ। तर, पछिल्लो समय हामीले मनाउने चाडपर्वमा संस्कृति कम र विकृति बढी देखिन थालेको छ। नेपाली संस्कृतिका आफ्नै मौलिक गुण र...

-->