पोखरा/जनप्रिय बहुमुखी क्याम्पसले आसन्न दसँैं, तिहार, नेपाल सम्बत्, छठ, ल्होसार पर्वको छेको पारेर शुभकामना आदानप्रदान तथा सिर्जनात्मक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा प्रमुख अतिथि वीरेन्द्रनारायण विजेक्छेले शैक्षिक संस्थालाई...
पोखरा/ गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुुकुमार थापाले अभिभावकमुखी शिक्षालाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । शिक्षा विकास निर्देशनालय पोखराले आयोजना गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को अभिलेख संसोधन र शैक्षिक...
बागलुङ/स्वास्थ्य क्षेत्रको डिप्लोमा तह पढाइ गर्दै आएको धौलागिरि प्राविधिक शिक्षा प्रतिष्ठानले चालु वर्षदेखि कृषि तथा इन्जिनियरिङको पढाइ पनि शुरु गर्ने भएको छ । सिटिइभिटिबाट सम्बन्धन लिएर प्रतिष्ठानले इन्जिनियरिङतर्फ सिभिल र इलेक्ट्रोनिक्स तथा कृषितर्फ बाली विज्ञान...
पोखरा/ पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा शुक्रबार स्वासप्रश्वास समस्यासँग सम्बन्धित एकदिने वृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा स्वासप्रश्वास, जनरल मेडिकल, डेन्टल, अर्थोपेडिक, स्त्रीरोग, र बालरोगसम्बन्धी सेवा प्रदान गरिएको थियो। उक्त शिविर पोखरा विश्वविद्यालय शिक्षण अस्पताल र...
पोखरा/ पोखरा विश्वविद्यालय शिक्षण अस्पताल र बेलायतको ईस्ट ससेक्स हेल्थ केयर, एनएचएस ट्रस्टको सहकार्यमा आयोजित सीएमइ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि विश्वविद्यालयका रजिष्ट्रार प्राडा दीपकबहादुर भण्डारीले स्वास्थ्य सेवा क्षेत्रमा ज्ञान आदानप्रदानको...