बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

प्रतिभा माविमा ‘प्रतिभा प्रस्फुटन’ कार्यक्रम

पोखरा/ राष्ट्रिय बाल दिवसको अवसरमा पोखराको प्रतिभा माविले ‘प्रतिभा प्रस्फुटन कार्यक्रम–२०८१’ सम्पन्न गरेको छ । विद्यालयका कक्षा १ देखि ५ सम्मका विद्यार्थीबीच नृत्य र गायन प्रतियोगिता आयोजना गरिएको हो । नृत्य प्रतियोगितामा कक्षा एकबाट आरुश...

पोखरा विश्वविद्यालयमा इरास्मस रोडशो कार्यक्रम सम्पन्न

पोखरा/ पोखरा विश्वविद्यालय र विश्वविद्यालय अनुदान आयोग, नेपालको सहयोगमा यूरोपियन यूनियनद्वारा आयोजित इरास्मस रोडसो कार्यक्रम शुक्रबार पोखरा–३०, खुदीस्थित पोखरा विश्वविद्यालय केन्द्रीय कार्यालयमा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूलाई इरास्मस मनडस संयुक्त मास्टर...

एन प्याव्सन कास्कीकाे श्रुतिलेखन प्रतियोगितामा कान्तिपुर प्रथम

पोखरा/ एन प्यानव्सन कास्कीले आयोजना गरेको दोस्रो नेपाली पठन सिप एवम् श्रुतिलेखन प्रतियोगितामा कान्तिपुर एकेडेमी प्रथम भएको छ । प्रतियोगितामा युनिभर्स इङ्लिस स्कुल द्धितीय, रत्न ज्योति मावि तृतीय, फेवा वोडिङ स्कुल चौथा तथा वागमारा एकेडेमी...

हिलसाइड स्कुलले मनायो बाल दिवस

पोखरा/ बालबालिकामा लगानी, सुरक्षित भविष्यको थालनीू भन्ने आदर्श वाक्यका साथ पोखराको हिलसाइड इङ्ग्लिस स्कुलमा ६० ओैँ राष्ट्रिय बाल दिवसको अवसर पारेर समाचार वाचनदेखि सामुदायिक सचेतनासम्मका कार्यक्रम सम्पन्न भएका छन । बाल दिवसको पूर्व सन्ध्यामा विद्यालयमा...

पोखरामा ‘नेपालमा सामाजिक, आर्थिक संवेदनशीलता बुझाइको सन्दर्भीकरण’ विषयक सम्मेलन सम्पन्न

पोखरा/ पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्र र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)) को सहकार्यमा पोखरामा ‘सामाजिक, आर्थिक संवेदनशीलता बुझाइको सन्दर्भीकरण’ विषयक सम्मेलन सम्पन्न भएको छ। सम्मेलनमा सामाजिक, आर्थिक संवेदनशीलताको सन्दर्भमा विभिन्न विशेषज्ञहरू, नीति निर्माताहरू, अनुसन्धानकर्ता,...

अमेरिकाबाट बालबालिकालाई पोशाक सहयोग

बागलङ/बागलुङ नगरपालिका वडा नं. १४ नारायणस्थान घर भई हाल अमेरिका बस्दै आएका गंगाबहादुर घर्तीले आफ्नी आमाको सम्झनामा बालबालिकालाई विद्यालय पोशाक दिएका छन् । स्थानीय समाजसेवी कमलकुमार जिसीको अगुवाईमा घर्तीले आधारभूत विद्यालय कोलपाटाका ५५ जना बालबालिकालाई...

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई र सचिव बीच कार्यसम्पादन सम्झौता

काठमाडौ/ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई र शिक्षा सचिव डा. दीपक काफ्ले, विज्ञान तथा प्रविधि सचिव विश्वबाबु पुडासैनी बीच कार्यसम्पादन सम्झौता भएको छ । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरू बीच कार्य...

शिक्षा ऐन नआउँदा समस्या : मन्त्री थापा

पोखरा/ गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले संघले शिक्षा ऐन नल्याउँदा समस्या भएको बताएका छन् । बिहीबार शिव शक्ति क्याम्पस, पोखरा–११, फूलबारीको ३२ औं स्थापना दिवस एवं १६ औं साधारणसभाको...

प्रतिभाका उत्कृष्ट विद्यार्थीलाई सम्मान

पोखरा/ विभिन्न विश्वविद्यालयले लिएको स्नातक तहको प्रवेश परीक्षामा उत्कृष्टता हाँसिल गरेका प्रतिभा माविका विद्यार्थीलाई बुधबार विद्यालयले सम्मान गरेको छ । चिकित्सा शिक्षा आयोगले लिएको चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षा तथा इन्जिनियरिङ अध्ययन संस्थानले लिएको...

‘आँफैलाई माया गरौं’

बागलुङ/‘हाम्रो घरमा किराना पसल थियो, एकजना दाई आए, डोरी मागे, अनि एक सय रुपैयाँ भारु दिए, मैले बाँकी पैसा फिर्ता गर्दै थिएँ फर्केर हेर्दा उनी थिएनन्, एकैछिनमा खबर आयो राइटरको घरनेर उनी झुण्डिएछन् ।...

-->