बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

धौलागिरी अस्पताललाई मेडिकल कलेज बनाउन पहल गर्छु : स्वास्थ्यमन्त्री पाठक

बागलुङ / गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले धौलागिरी उपप्रादेशिक अस्पताल बागलुङलाई शिक्षण अस्पताल बनाउनुपर्ने बताएका छन् । नवनियुक्त मन्त्री पाठकलाई बधाई तथा शुभकामना दिन नेकपा एमाले बागलुङले मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री पाठकले आफ्नो...

शेयर बजार १२७.३२ अंकले बढ्यो, नेप्से २८२३.२५ अंकमा

काठमाडौं / केही दिनदेखि घटिरहेको शेयर बजारमा पुनः उछाल आएको छ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार १२७.३२ अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४ दशमलव ७२ अङ्कले...

अखिल क्रान्तिकारी बागलुङको अध्यक्षमा कँडेल

बागलुङ/अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को जिल्ला अध्यक्षमा विकास कँडेल सर्वसम्मत चयन भएका छन् । अखिल (क्रान्तिकारी) को गल्कोट हटियामा सम्पन्न २५ औं जिल्ला सम्मेलनले कँडेलको अध्यक्षतामा ४१ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन...

गुरुकुल विद्या सदनको ब्याण्ड उत्कृष्ट घोषित

पोखरा/पोखरामा भएको दोश्रो इन्टर स्कुल ब्याण्ड कम्पिटिसनको उपाधि गुरुकुल विद्या सदनले जितेको छ । पोखरा सांगीतिक कलाकार संघको आयोजना तथा पोखरा महानगरपालिका र गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा ‘शिक्षासँगै संगीत’ भन्ने मुल नाराका साथ शनिबार भएको...

दीपशिखा सामुदायिक पुस्तकालयमा वक्तृत्वकला

लेखनाथ/पोखरा महानगरपालिका २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले १७ औं पुस्तकालय दिवसको अवसरमा ‘पठन संस्कृतिको विकासमा पुस्तकालयको भूमिका’ विषयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । लेखनाथ क्षेत्रका १९ संस्थागत तथा सामुदायिक विद्यालयका कक्षा ८, ९...

पूर्व पुस्ताकाध्यक्ष हरिहर श्रेष्ठलाई दीर्घ सेवा सम्मान

बागलुङ/विद्यामन्दिर पुस्तकालय बागलुङका पूर्व पुस्ताकाध्यक्ष हरिहर श्रेष्ठलाई दीर्घ सेवा सम्मान प्रदान गरिएको छ । १७ औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा विद्यामन्दिर पुस्तकालयले श्रेष्ठलाई सम्मान प्रदान गरेको हो । ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ भन्ने नाराका साथ...

देउरालीका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

बागलुङ/अधिकांश मजदुर र विपन्न परिवारका बालबालिका अध्यनरत देउराली आधारभुत विद्यालयका विद्यार्थीलाई विभिन्न कोषबाट सहयोग गरिएको छ । विद्यालयमा अध्ययनरत १६ जना बालबालिकालाई शैक्षिक सामग्री, पोशाक र नगद सहयोग गरिएको हो । विद्यालयमा २०६४ सालमा स्थापना...

बागलुङ बजारमा सृजनात्मक लेखन कार्यशाला शुरु

बागलुङ/विद्यालय उमरेका बालबालिकामा लेखन सीप अभिवृद्धिका लागि बागलुङ सदरमुकाममा सृजनात्मक लेखन कार्यशाला बुधबारदेखि सुरु भएको छ । विद्यामन्दिर पुस्तकालय, बागलुङको आयोजनामा बिहीबारसम्म सञ्चालन हुने कार्यशालाको बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले उद्घाटन गर्र्दै बालबालिकाको सृजनात्मक...

कास्कीमा ट्राफिकको एक्सन : धमाधम विद्यालयका बस कारवाहीमा

पोखरा/ जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले विद्यालयका बसहरुमाथिको अनुगमन कडा रुपमा अघि बढाएको छ । विद्यालयका बसहरुमा सिट क्षमताभन्दा बढी विद्यार्थी राख्ने र तिव्र गतिमा हाक्ने गुनासो व्यापक आउने गरेका छन् । पछिल्लो समय प्रहरीले...

सिट क्षमता भन्दा बढि बिद्यार्थी बोक्ने १७ स्कुल बसलाई कारबाही

पोखरा/  बसको सीट क्षमता भन्दा बढी विद्यार्थी बोक्ने १७ स्कुल बस कारवाहीमा परेका छन । जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक कार्यालय कास्कीबाट खटिएको टोलीले मंगलबार बिहान साढे ८ बजेदेखि अपरान्ह साढे ५...

-->