बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बालमैत्री नगरका लागि गुणस्तरीय शिक्षामा जोड

बागलुङ/बलेवास्थित त्रिभुवन मावि व्यवस्थापन समितिका अध्यक्ष डा. रामबहादुर केसीले विद्यालयमा गुणस्तरीय शिक्षा कसरी दिने ? भनेर जिज्ञाशा राखे । उनको जिज्ञाशामा शुक्रबारको एउटा कार्यक्रममा एक सयबढी सहभागि प्रअ, विव्यसका पदाधिकारी र जनप्रतिनिधि घोत्लिए । उनीहरुको...

सिद्धार्थ शिक्षा सदनमा आँखा र दाँत शिविर

बागलुङ/सिद्दार्थ शिक्षा सदन आवासीय मावि बागलुङले बालबालिकाको लागि आँखा तथा दाँच उपचार शिविर सम्पन्न गरेको छ । शुक्रबार धौलागिरी आँखा अस्पताल र खुसी डेन्टल होमको सहकार्यमा बिद्यालयका बालबालिकालाई शिविर संचालन गरेको हो । शिविरमा खुसी...

धवलागिरि वीरेन्द्र माविमा विज्ञान प्रदर्शनी

बागलुङ/बागलुङ नगरपालिका ३ रात्माटास्थित धवलागिरि वीरेन्द्र माध्यामिक विद्यालय (धविमावि) मा शुक्रबार विज्ञान कला प्रदर्शनी सम्पन्न भएको छ । युवा तथा जुनियर रेडक्रस सर्कल धविमाविले आयोजना गरेको विज्ञान प्रदर्शनीमा स्थानीय स्रोत साधनको प्रयोग गरी विद्यार्थीहरुले तयार...

सर, तपाईं रिसाएको सुहाउँदैन !

शिक्षण पेसामा आबद्ध भएको पनि करिब २४ वर्ष पुगेछ। कहिले गाँउको विद्यालय त कहिले बजारका, कहिले सरकारी त कहिले गुठीका, शिक्षण पेसामा रमाएको विगत र वर्तमानले सधैँ मेरो लागि खुसी थपिरहेको छ। नढाँटीकन भन्दा...

‘बालबालिकालाई घरकै खाजा खुवाउनु राम्रो’

बागलुङ/दैनिक सयौं बालबालिकाले खाजा खाना खाने संस्थागत विद्यालयका चमेनागृहमा पनि म्याद गुज्रेका सामग्री बेच्ने गरिएको भेटिएको छ । केही दिनअघि सदरमुकाम बागलुङ बजारकै सबैभन्दा ठूलो विद्यामन्दिर माविको चमेनागृहको अनुगमनपछि सुरु भएको अभियानअन्तर्गत बिहीबारको निरीक्षणले...

पाएको पुरस्कार रकममा थपेर विद्यालयलाई सहयाेग

पोखरा/ पोखराका शिक्षासेवी नरनाथ भट्टराईले सम्मान वापत पाएको रकममा थप गरी विद्यालयलाई सहयोग गरेका छन । बाटुलेचौर निवासी भट्टराईले जोर्ज जोन शिक्षा प्रतिष्ठानवाट सम्मानित हुँदा प्राप्त गरेको नगद १० हजारमा १० हजार थप गरी...

पोखराका स्कुलबसमा छड्के, तीन कारवाहीमा

पोखरा/जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले पोखरामा विद्यालयको बसमा छड्के हानेको छ । बुधबार विद्यालयबाट विद्यार्थी छाड्न हिँडेका बसहरुमा सिट क्षमता, बसको अवस्था लगायतमा छड्के हानेको हो । सोही क्रममा तीन वटा विद्यालयको बसले सिट...

डेढ सयबढी विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

पर्वत/यूकेमा बसोबास गर्ने पर्वतेलीहरूको साझा संस्था पर्वत समाज युकेले डेढ सय विपन्न तथा जेहान्दार बालबालिकाहरुलाई शैक्षिक साम्रागी सहयोग गरेको छ । पर्वतको जलजला गाउँपालिकाको फर्से धाइरिङ मावि, कृष्णभवन धर्म मावि, शालिजा मावि र ग्रामप्रकाश मावि...

विद्यामन्दिरको क्यान्टिनमा गन्हाएको खाजा

बागलुङ/विद्यामन्दिर माध्यामिक विद्यालयको क्यान्टिनमा स्वास्थ्यका लागि खराब भएको खाजा बितरण भएको भेटिएको छ । क्यान्टिनभित्र बालबालिकालाई दिइएको चाउमिन, चना लगायतको खाना गन्हाएको, खुला छाडिएको र सरसफाइ पनि नभएको अनुगमनको क्रममा भेटिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय...

विद्यालयमा तरकारी खेती गर्दै कृष्ण धर्मका विद्यार्थी

पर्वत/जिल्लाको जलजला गाउँपालिका–७ धाइरिङको कृष्ण धर्म माध्यमिक विद्यालयका केही विद्यार्थीहरू टनेलमा फलेको तरकारीको व्यवस्थापनमा व्यस्त छन् । खाली भएको ‘पिरियड’ र बिहान बेलुकाको समयमा उनीहरू शिक्षकको साथमा टनेलमा जान्छन् । यति बेला टनेलमा सिमी...

-->