पर्वत/‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नाराका साथ शैक्षिक सत्र २०८१ को भर्ना अभियान आइतबारदेखि सुरु भएको छ । एक महिनासम्म नै सञ्चालन हुने भर्ना अभियानमा यस पटक विद्यालयभित्रका पाँच लाख...
बागलुङ/सामुदायिक विद्यालयप्रति अभिभावकमा रहेको भ्रम चिर्नका लागि बागलुङका केही सामुदायिक विद्यालयले नयाँ शैक्षिक सुरु हुनु अगावै घरदैलो अभियान चलाएका छन् । विपन्न समुदायका विद्यार्थीले अध्ययन गर्दै आएको रामरेखा आधारभूत विद्यालय, रुद्रेपिपल मावि, बागलुङकै जेठो विद्यालय...
बागलुङ/नेकपा एमाले बागलुङको १० औं जिल्ला अधिवेशन आजबाट सदरमुकाम बागलुङ बजारको जोजोलपा पार्टी प्यालेसमा सुरु भएको छ । अधिवेशनको उद्घाटन पार्टीका उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णु पौडेलले गरे । अधिवशेनमा सहभागी हुन कार्यक्रमस्थल...