बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

५२ करोड जनसङ्ख्याको आस्था बौद्धदर्शनको गुरुत्त्व बुझौँ: प्रधानमन्त्री प्रचण्ड

कपिलवस्तु / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वका ५२ करोडभन्दा बढी बौद्धमार्गीहरूको आस्थालाई बुझेर अगाडि बढ्नुपर्ने बताएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको १५ औँ सभा बैठकमा शनिवार कुलपति एवं प्रधानमन्त्री ‘प्रचण्ड’ ले शैक्षिक क्षेत्र विश्वव्यापीकरणको...

बागलुङ पञ्चकोटको महायज्ञमा पुगे प्रधानमन्त्री प्रचण्ड

बागलुङ / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संस्कार, संस्कृति र पहिचानसहितको व्यावहारिक सीपमूलक शिक्षा अहिलेको आवश्यकता भएको बताएका छन् । पञ्चकोटमा जारी अनन्तश्री ब्रह्माण्डीय महायज्ञ २०८० लाई शनिवार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले देशका विभिन्न स्थानमा सञ्चालित...

एसइईको जुक्ति, भयबाट मुक्ति

हरेक विद्यार्थीलाई परीक्षासँग केही न केही डर अवश्य लाग्छ। यो सामान्य कुरा हो। तर कतिपय विद्यार्थी यस्ता हुन्छन्, परीक्षाले उनीहरूको सातो काढ्छ। परीक्षाको दौरानमा वा पहिला यस किसिमको अत्यधिक डरलाई मेडिकल भाषामा एक्जाम फिभर...

‘द रोड अहेड’ मा हास्य कलाकार गजुरेलदेखि क्रिकेटर ऐरीले अनुभव साट्ने

बागलुङ/एजी इन्टरटेन्मेन्टको आयोजना र ग्रेस इन्टरनेसनल माइग्रेसनको संयोजनमा बागलुङमा एक दिने सिजन २ ‘द रोड अहेड’ कार्यक्रम हुने भएको छ । विद्यार्थी तथा युवाहरुलाई जीवनको मार्गदर्शनका लागि ‘द रोड अहेड’ कार्यक्रम गर्न लागिएको हो...

पञ्चकोटको महायज्ञमा ‘राष्ट्रिय शिक्षा प्रणाली कार्यान्वयन’ सम्मेलन

बागलुङ / ‘हाम्रो शिक्षामा कमीकमजोरी छन्, हाम्रो शिक्षाले देशको भूमि हिमाल, पहाड र तराइ जोडेन,’ शिक्षाविद डाक्टर राजेन्द्र केसी भन्छन्,‘शिक्षाले समाज, राजनीति र हाम्रो भूगोललाई जोड्नु पर्छ । समाचारमा त्रिभुवन विमानस्थल, विप्रेषण र रोजगारीको क्रममा...

माउण्ट अन्नपूर्णको अभिभावक दिवसमा युवाका कुरा

पोखरा / पोखराको नदीपुरमा रहेको माउण्ट अन्नपूर्ण माविको ४५ औ अभिभावक दिवस सम्पन्न भएको छ । पर्यटन व्यवसायी, सकारात्मक सोचका संस्थापक, फोरेस्टर तथा लेखक कर्ण शाक्यको प्रमुख आतिथ्यतामा समन्न उक्त कार्यक्रममा कक्षा प्रिनर्सरी देखि...

‘उदाहरणीय व्यक्तित्व पं.ऋषिकेशव’ पुस्तक बिमोचन

पोखरा / रविन्द्र माकाजुुद्वारा लिखित दीपक बाटाजुुद्वारा प्रकाशित पं.ऋषिकेशव पराजुलीको जीवनीमा आधारित ‘उदाहरणीय व्यक्तित्व पं.ऋषिकेशव’ नामक पुस्तक विमोचन गरिएको छ । राष्ट्रिय मा.वि.को हिरक जयन्तीका अवसरमा एक कार्यक्रमका बीच नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका...

पत्रकार हुम, एसियाड एरिका तमुसहित स्रष्टाहरु सम्मानित

पोखरा / उच्च शिक्षा हाम्रो लक्ष्य नारासहित क्रियाशिल तमु सांस्कृतिक प्रतिष्ठान नेपालको २३ औं वाषिर्कोत्सव तथा स्रष्टा सम्मान कार्यक्रमसम्पन्न भएको छ । गण्डकी प्रदेश सभा सदस्य एवम् पूर्वकृषिमन्त्री वेदबहादुर तमु (श्याम)को प्रमुख आतिथ्यतामा सम्पन्न...

त्रिविको उपकुलपतिमा प्रा. डा. केशरजङ्ग बराल नियुक्त

काठमाडौँ / त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. केशरजङ्ग बराल नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज त्रिविको रिक्त उपकुलपति पदमा बराललाई नियुक्त गरेको प्रधानमन्त्रीका निजी सचिवालयका सदस्य विनोद न्यौपानेले...

उद्घाटन खेलमा आयोजक चिल्ड्रेन लाइफ ‘सेतो’ विरुद्व गुराँस विद्या सदन भीड्ने

बागलङ/ चिल्ड्रेन लाइफ स्पोर्टस् क्लबले बिहिबारदेखि आयोजना गर्ने ‘चिल्ड्रेन लाईफ कप’ फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको छ । क्लबले अन्तर बिद्यालय स्तरीय फुटबल प्रतियोगिता गर्न लागेको हो । उक्त अबसरमा ट्रफी सार्वजनिक गर्दै क्लबका अध्यक्ष...

-->