बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

एसइई परीक्षाफल प्रकाशित

काठमाण्डौ/ राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयले विसं २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को परीक्षाफल प्रकाशित गरेको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्मासहितको उपस्थितिमा भक्तपुरस्थित कार्यालयमा आज बसेको...

एसईईको नतिजा आज साँझ सार्वजनिक गरिने

भक्तपुर / राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ । बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुर्‍याएको र आज साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको...

बर्खे विपद् भोग्दै आएको पर्वतमा यसरी भएको छ पूर्व तयारी

पर्वत / बर्खा याममा हुने वर्षाका कारण आउने बाढी र पहिरोमा परी मानवीय तथा भौतिक क्षति पर्वत जिल्लाले पनि भोग्दै आइरहेको छ । आर्थिक वर्ष २०७६÷७७ मा ११ जना, २०७७/७८ मा २ जना र...

बागलुङको ओखलढुंगामा धान महोत्सव

बागलुङ/ बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले प्रविधि बढाएर बागलुङमा धान उत्पादन बढाउने लक्ष्य राखेको बताएका छन् । उनले परम्परागत विधि र पद्दतिलाई संरक्षण गर्दै बागलुङ नै कृषि उत्पादनमा आत्मनिर्भर बनाउन पहल भएको पनि बताए...

वितरणमुखी भएको सत्तापक्षकै आरोप

पोखरा/ गण्डकी प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथिको छलफल जारी छ । मंगलबारदेखि मन्त्रालयगत छलफल सुरु भएको छ । बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेशसभा सचिवालय, लोकसेवा आयोग, आर्थिक मामिला मन्त्रालय, मुख्य न्यायाधिवक्ताको...

कास्की प्रहरीले मनायो लागू औषध विरुद्धको दिवस

पोखरा/ जिल्ला प्रहरी कार्यालय कास्कीले लागू औषध दुरुपयोग तथा ओसार पसार विरुद्ध अन्तराष्ट्रिय दिवस मनाएको छ । लागू औषध विरुद्धको एक्यबद्धता व्यक्ति समाज र राष्ट्रको प्रतिबद्धता भन्ने मुल नाराका साथ प्रभातफेरीको आयोजना गर्दै उक्त दिवस...

नेपाललाई ३४० रनको लक्ष्य

आईसिसि विश्वकप क्रिकेट छनोट खेलमा वेस्ट इन्डिजले नेपाललाई ३४० रनको टार्गेट दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले ५० ओभरमा ७ विकेट गुमाउँदै ३३९ रनको योगफल तयार गर्न सफल रह्यो । खराब...

विद्यार्थीलाई परामर्श दिन बागलुङमा ग्रेस इन्टरनेशनल

बागलुङ/ ग्रेस इन्टरनेशनल एजुकेशनले बागलुङमा आफ्नो १२ औँ शाखा संचालनमा ल्याएको छ । शिक्षा क्षेत्रमा विद्यार्थीलाई परामर्शका लागि सेवा बिस्तार गरेको ग्रेसले जनाएको छ । ‘कन्सल्टेन्सीहरु दलाल होईनन्, हामिले विद्यार्थीलाई बिदेश जाउ भन्दैनौं अथवा बिदेश...

बाँदर धपाउन खटिए वडाध्यक्ष !

पर्वत/ भर्खरै पसाउन लागेका र दाना पस्न लागेका मकै खेती लाई बाँदरले नोक्सान गर्छ कि भनेर पर्वतको कुश्मा नगरपालिका ९ मा स्थानीयले बाँदर धपाउने पालो राखेका छन । मकै जोगाउन यहाँका स्थानीयहरुले नै पालैपालो बाँदर...

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

पर्वत/ सरकारसँग विगतमा पटक पटक सम्झौता हुँदा माग पूरा गर्ने आश्वासन दिए पनि सरकारले माग पूरा नगरेको भन्दै सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरू फेरि आन्दोलित भएका छन् । गत जेठ १५ गते सरकारले प्रस्तुत गरेको बजेट...

-->