बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

कास्कीमा दश हजार ३३९ जनाले दिए एसईई (फोटो फिचर)

पोखरा/ यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) परिक्षा आजबाट सुरु भएको छ। चैत २९ गतेसम्म सञ्चालन हुने परीक्षा आज बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु भएको हो । कास्की जिल्लामा शान्तिपूर्ण तरिकाले परीक्षा सुरु भएको...

आजदेखि एसइई, चार लाख ८४ हजार २२७ परीक्षार्थी

काठमाडौं/यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० परिक्षा आजबाट सुरु हुँदैछ । चैत २९ गतेसम्म सञ्चालन हुने परीक्षा आज बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । शर्माले...

नियम मिच्ने १६ विद्यालयका बस कारबाहीमा

काठमाडौं/ काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विशेष सवारी जाँच गर्ने क्रममा १६ विद्यालयका बस कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीले विद्यालय बस निर्देशिका २०७४ बमोजिमका मापदण्ड पुरा नगर्ने र ट्राफिक नियम उल्लङ्घन गर्ने १६ विद्यालयका बस...

बराबर मत पाएपछि लमजुङको भक्ति आदर्श क्याम्पसको स्ववियुमा आलोपालो सभापति

लमजुङ / मतदानमा मत बराबर भएपछि लमजुङको सुन्दरबजार नगरपालिका-८ भोटेओडारस्थित भक्ति आदर्श क्याम्पसको सभापतिमा २ जनालाई नै निर्वाचित गराइएको छ । दुवैजनाले २ वर्षे कार्यकाल पालैपालो अध्यक्षता गर्ने भएका छन् । नेविसंघ र अनेरास्ववियुका उम्मेदवारले...

तनहुँको कन्यादेवी माविमा बाँसका ‘डस्टबिन’ मात्र प्रयोग

दमौली /विद्यार्थीलाई स्थानीय श्रोतसाधनको उपयोग र वातावरणमैत्री क्रियाकलापमा अभ्यस्त बनाउन विद्यालयमा बाँसबाट निर्मित डस्टबिन लगायतका सामग्री प्रयोग गर्न थालिएको छ । आँबुखैरेनी गाउँपालिका-६ हिलेखर्कस्थित कन्यादेवी माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई स्थानीय स्तरमै उपलब्ध श्रोतसाधनको अधिकतम् उपयोग गरी...

निर्वाचन हुने वातावरण नभएको भन्दै धौलागिरी क्याम्पसका निर्वाचन अधिकृतले दिए राजिनामा

बागलुङ/धौलागिरी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियन निर्वाचनमा विवाद उत्पन्न भएपछि निर्वाचन अधिकृतले राजिनामा दिएका छन् । निर्वाचन अधिकृत भक्तिराम न्यौपानेले मंगलवार राजीनामा दिएका हुन् । क्याम्पस प्रमुखलाई बुझाएको राजिनामामा न्यौपानेले क्याम्पसमा विकसित घट्नाक्रमले निर्वाचनका सम्पूर्ण...

शिक्षक जस्तो हुनुपर्छ नेता

समाजलाई उत्प्रेरित गर्ने रणनीति तय गर्नका लागि नेताले शिक्षकको भूमिका पूरा गर्नुपर्छ। उद्देश्य प्रसार गर्नुपर्छ। शङ्का निवारण गर्नुपर्छ। समर्थन जुटाउनुपर्छ। जुनसुकै राजनीतिक व्यवस्था भए पनि हरेक समाज स्मृति सिर्जना गर्ने विगत र उसको उद्विकासलाई उत्प्रेरित...

अरुणखोला बहुमुखी क्याम्पसमा गोला तानेर स्ववियुमा भागबन्डा, एस अखिलले पायो सभापति

नवलपुर / नवलपुरको अरुणखोलास्थित अरुणखोला बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअन्तर्गत विद्यार्थी नेताहरुले गोला तानेर पद भागबन्डा गरेका छन् । मतदानमा कुनै एउटा पक्षको स्पष्ट बहुमत नआउने हिसाब निस्किएपछि सहमतिका आधारमा यहाँका ४ विद्यार्थी संगठनका...

धौलागिरी क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित

बागलुङ /  विधार्थी संगठन र प्रशासनविच विवाद चुलिदा धौलागिरी क्याम्पस बागलुङमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अनिश्चित बनेको छ । निर्वाचनको निर्धारित तालिका अनुसार शनिवार स्ववियु निर्वाचनका लागि क्याम्पसमा मनोनयन दर्ता भएन । फर्जी विद्यार्थीलाई क्याम्पस...

शिक्षक संघले गर्यो बागलुङका ५५ शिक्षकलाई सम्मान

बागलुङ / नेपाल शिक्षक संघले बागलुङका ५५ जना निवृत्त शिक्षकलाई एकैपटक सम्मान गरेको छ । संघको नवौं जिल्ला अधिवेशनको अवसरमा पछिल्लो दुई वर्षमा निवृत्त भएका शिक्षकलाई सम्मान गरिएको हो । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले...

-->