पोखरा / पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उदघाटनको दिन पोखरा महानगरपालिकाले विदा दिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उदघाटन समारोहमा ब्यापक जनसहभागिता जुटाउने उदेश्यले आईतवार विदा दिने निर्णय गरेको हो । महानगरले सूचना प्रकाशित गरी पोखरा महानगर,...