बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पर्वतमा चुनाव प्रचार गर्ने प्रधानाध्यापक तिवारीसँग आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

पोखरा/ पर्वतको बाल प्राथमिक विद्यालयका प्रधानाध्यापक छविलाल तिवारीले निर्वाचन आचारसंहिताविपरीत राजनीतिक दल तथा उम्मेदवारको पक्ष विपक्षमा प्रचारप्रसार गरेको भन्दै जिल्ला निर्वाचन कार्यालयले २४ घण्टे स्पष्टीकरण मागेको छ । जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माद्वारा जारी विज्ञप्तिमा...

बिद्यामन्दिर पुस्तकालयको अध्यक्षमा राम थापा चयन

बागलुङ –  गण्डकी प्रदेशको पुरानो सामुदायिक पुस्तकालय बिद्यामन्दिर पुस्तकालय बागलुङको ३६ औं अधिवेशनबाट पत्रकार राम थापा अविरल अध्यक्षमा निर्वाचित भएका छन् । शनिबार बागलुङ सदरमुकाममा सम्पन्न पुस्तकालयको ७४औं साधारणसभा तथा ३६औं अधिवेशनबाट थापा पुस्तकालयको...

पर्वतका ३८ विद्यालयलाई झण्डै ८ करोड बजेट

पर्वत/राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत छनौट भएका पर्वतका ३८ ओटा विद्यालयहरूले झण्डै ८ करोड बजेट पाउने भएका छन् । विद्यालयमा सूचना, सञ्चार तथा प्रविधिको विकास गर्न तथा दुई कोठे र चार कोठे भवन निर्माण गर्नको...

बालबालिकालाई शैक्षिक सहयोग

पोखरा, ३१ भदौ– कमजोर आर्थिक अवस्थाले बीचमै विद्यालय छोड्न सक्ने बालिकाहरुलाई विद्यालयमा निरन्तरताको लागि मानव बेचविखनविरुद्धको सवालमा काम गरिरहेको संस्था शक्ति समुहले शैक्षिक सहयोग गरेको छ । शक्ति समूहले राष्टिय बाल दिवसको अवसर पारेर पोखरा...

४६ जना फरार प्रतिवादी पक्राउ

पेखरा, ३१ भदौ– जिल्ला प्रहरी कार्यालयले बिभिन्न मुद्दामा फरार ४६ जना फरार प्रतिवादीहरुलाई एकै दिनमा पक्राउ गरेको छ । फैसला कार्यान्वयनको सिलसिलामा विभिन्न फैसलाबाट फरार रहेका प्रतिवादीहरु पक्राउ गर्ने अभियानअन्तर्गत उनीहरु पक्राउ परेका हुन् ।...

रायडाँडाको पहिरो नियन्त्रण गर्न कठिन (फोटो फिचर)

बागलुङ/ डाँडै पहिरो खसेपछि जोखिममा परेको बागलुङ नगरपालिका–११ को रायडाँडास्थित रामतोलामा नगरप्रमुख र उपप्रमुखसहित सुरक्षा निकाय पुगेका छन् । एक साताअघि खसेको पहिरो अनुगमन गरेर बस्तीको सुरक्षाबारे टोलीले योजना बनाउने बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय...

गौरीशंकरले जंकफुड ल्याए खाजा खर्च नदिने

बागलुङ/ अभिभावकले बालबालिकालाई घरबाटै खाजा बनाएर पठाउन् भनेर जंगफुड निषेध गरिएको छ । बागलुङ नगरपालिका–७ को गौरीशंकर प्राविमा जंकफुड ल्याएको भेटेमा विद्यालयले दिने खाजा खर्च नदिने निर्णय गरेको हो । यो निर्णयले अभिभावकले घरबाटै...

एमालेसँग एक्लै भिड्ने ताकत कसैसँग छैन : नेता पाण्डे

पोखरा/ नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले विचार नमिल्ने दलहरुको गठबन्धन सत्ताभोगका लागि मात्र भएको टिप्पणी गरेका छन् । नेकपा (एमाले) धादिङ–पोखरा सम्पर्क मञ्चको ११ औं साधारणसभामा बोल्दै पाण्डेले अहिले एक्लो नेकपा एमालेविरुद्ध मुलुकका सबै...

१५ औ पुस्तकालय दिवस बागलुङमा साताव्यापी मनाइदै

बागलुङ – बिद्यामन्दिर पुस्तकालय बागलुङले १५ आंै पुस्तकालय दिवस साताव्यापी कार्यक्रमका भदौ ९ गतेदेखि १५गतेसम्म मनाउने भएको छ । ‘पढौं पढाऔं, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔं’ भन्ने नारासहित साताव्यापी रुपमा पुस्तकालय दिवस मनाउने निर्णय भएको...

जैमिनीको विकासका लागि एकढिक्का हौंः मन्त्री पौडेल

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जैमिनीको विकासका लागि राजनैतिक विचारबाट माथि उठ्नुपर्ने वताएका छन् । जैमिनी नगर सेवा समाज काठमाडौंले शनिवार आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले समग्र जैमिनीको विकासका लागि...

-->