बागलुङ/ आसन्न स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनका लागि धौलागिरि बहुमुखी क्याम्पसमा १० वटा बिद्यार्थी संगठन दर्ता भएका छन् । शुक्रबार तोकिएको समयमा १० संगठन दर्ता भएको क्याम्पसका निर्वाचन अधिकृत भक्तिराम न्यौपानेले बताए । क्रियाशिल संगठन थोरै...
बागलुङ/ चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलको २३ औं वार्षिकोत्सव तथा अभिभावक दिवश शुक्रबार सम्पन्न भएको छ । सातादेखि विभिन्न क्रियाकलाप गर्दै आएको बिद्यालयले शुक्रबार मुल समारोह गरेको हो । वार्षिकोत्सवको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार...
बागलुङ/ न्यु एभरेष्ट एकेडेमी रामरेखा बागलुङको १७ औँ बार्षिकोत्सव तथा विद्यार्थी एवंम् अभिभावक दिवस बिहिबार एक समारोहका बिच सम्पन्न भएको छ । बार्षिकोत्सवको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले शैक्षिक संस्थाहरुले गुणस्तरीय...
काठमाडौं/ पाठशाला मोडल युनाइटेड नेसनको तीन दिने कार्यक्रम सम्पन्न भएको छ। माघ २६ गतेबाट चलेको उक्त कार्यक्रममा विभिन्न विधाका लागि ९ वटा समूहमा विद्यार्थीले वर्तमान समयमा विश्वमा भइरहेका समस्याका समाधानबारे आफ्ना धारणा प्रस्तुत गरेका थिए...
पोखरा /राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिका नवनिर्वाचित अध्यक्ष राजन कार्कीले आफ्नो कार्यकालमा कलाकारको हकहितलाई विशेष प्राथमिकता दिएर काम गर्ने बताएका छन् । अध्यक्षमा निर्वाचित भएपछि ढोरपाटन दैनिकसँग कुरा गर्दै...