बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

गण्डकी प्रदेशको आर्थिक वर्ष २०७९/०८० को बजेट (लाईभ)

गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री रामजीप्रसाद बराल । गण्डकी सरकारले प्रस्तुत गर्ने बजेट करिब ३६ अर्बको हुने मन्त्रालय स्रोतले बताएको छ ।   ...

डिज्निल्याण्डमा अंग्रेजी वक्तृत्वकला

पोखरा/ पोखरा–७ मासबारमा रहेको डिज्निल्याण्ड एकेडेमीले जुनियर युवा रेड्क्रस सर्कलको व्यवस्थापन तथा अंग्रेजी विभागको आयोजनामा मावि(८–१०) स्तरीय अंग्रेजीवक्तृत्वकला सम्पन्न गरेको छ।उक्त कार्यक्रममा कक्षा ९ की छात्रा स्मृति लम्साल, ८ की आस्था पौडेल र १०...

जनप्रिय मा.वि.मा ४ लाख रुपैयाँको अक्षयकोष

पोखराको जनप्रिय मा.वि.मा ४ लाख रुपैयाँको अक्षय कोष स्थापना गरिएको छ । जनप्रिय बहुमुखी क्याम्पसद्वारा आयोजित स्मृति दिवसमा स्व.गणेशमान पालिखेकी धर्मपत्नी गंगादेवीले परिवारका तर्फबाट ४ लाख रूपैयाँको अक्षयकोष स्थापनाको घोषणा गरेकी छन् । उत्कृष्ट कार्यसम्पादन गर्ने...

पृथ्वीनारायण क्याम्पसमा ‘आइटी हाजिरीजवाफ प्रतियोगिता सम्पन्न’

पोखरा/पृथ्वी नारायण क्याम्पसमा आइटी हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । एशोसिएसन अफ सि.एस.आई.टी.को आयोजनामा भएको प्रतियोगितामा माउण्ट अन्नपुर्ण क्याम्पस प्रथम भएको । पृथ्वी नारायण क्याम्पसका दोस्रो भएको छ । भने माउण्ट अन्नपूर्ण क्याम्पसकै अर्को टिमले तेस्रो...

नीति, कार्यक्रम र बजेटको तयारी गर्दै बागलुङका स्थानीय तह

बागलुङ/आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेटको तयारीका लागि बागलुङका स्थानीय तहले छलफल सुरु गरेका छन् । जिल्लाका दशवटै स्थानीय तहले टोलभेलामार्फत योजना संकलन, चालु बर्षका कामको अनुगमन र मुल्यांकन तथा आगामी योजनाका...

महिला क्लब पोखराद्वारा शैक्षिक सामाग्री वितरण

पोखरा/पोखरा महानगरपालिका ७ मा रहेको महिला क्लब पोखराले विपन्न तथा विपन्न आएका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ । श्री कृष्ण माध्यमिक विद्यालयमा अध्ययनरत २५ जना छात्र तथा छात्राहरुलाई झोला, कपि, कलम लगायतका शैक्षिक सामाग्री...

नौलोघुम्तीको अभिभावकत्वमा कोरोना खोप लगाइयो

पोखरा/ कास्की जिल्लामा वसोवास गर्ने नागरिकता वा अन्य कुनै परिचय खुल्ने पत्र नभएका व्यक्तिहरुलाई नौलोघुम्ती नेपालले अभिभावकत्व प्रदान गर्दै कोरोना खोप लगाइएको छ । नौलो घुम्ती नेपालको आयोजना तथा प्राविधिक सहयोग कम्युनिटि सपोर्ट ग्रुपको कार्यालय...

निर्माण सम्पन्न नहुँदै कालोपत्र भत्किएपछि ठेकेदारलाई सातदिने स्पष्टीकरण

काठमाडौँ / राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको हटिया–बुर्तिबाङ खण्डमा निर्माण कम्पनीले कालोपत्रे सम्पन्न नगर्दै भत्किएपछि मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतले ठेकेदार कम्पनीलाई सातदिने स्पष्टीकरण सोधेको छ । निर्माण कम्पनीले कालोपत्र गरेर सडक...

कक्षा १२ को परीक्षा आजदेखि सुरु

भक्तपुर/ राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा देशभर एकै साथ सुरु गरेको छ । आज बिहान ८ बजेदेखि ७७ जिल्लाका एक हजार २९२ परीक्षा केन्द्रमा एकै साथ सो तहको परीक्षा शान्तिपूर्णरुपमा...

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत LIVE

काठमाडौं /राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेको छिन् । संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी हुन् । ...

-->