पोखरा । हिमाल कलेज अफ म्यानेजमेन्टमा ‘ट्यालेन्ट सो’ तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । कलेजको अतिरिक्त कार्यक्रम अन्र्तगत विद्यार्थीको प्रतिभा प्रस्फुटन साथै विभिन्न समयमा आयोजना गरिएको कार्यक्रममा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार वितरण...
गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य विखर्चीले आफ्नै पुस्तक जलाएका छन् । बिखर्चीले लेखेका ‘लमजुङ र पृथ्वी सुब्बा’ नामक पुस्तकमा तमु समुदायको सम्मानप्रति अपमान गरेको भन्दै सांकेतिक रुपमा पुस्तक च्यात्ने र जालाएका छन् । बिखर्चीले लेखेको...
बागलुङ/ शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पढ्दै कमाउँदै कार्यक्रमका लागि बागलुङका तीन विद्यालय छानोट गरेको छ । केन्द्रले बिहीबार सार्वजनिक गरेको सूचीमा शिक्षामन्त्रीको जिल्ला बागलुङका ३ विद्यालय मात्रै छनोट भएका हुन् । बागलुङको ताराखोला...
काठमाडौं\उत्तरी मित्रराष्ट्र चीनका राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यी नेपालको त्रिदिवसीय भ्रमण सकेर स्वदेश फर्किएका छन् । वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी, शिष्टाचार महापाल डा. दुर्गाबहादुर...