बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

मर्दीखोला शैक्षिक प्रतिष्ठानको छात्रवृत्ति

पोखरा\मर्दीखोला नेपाल शैक्षिक प्रतिष्ठानले २३ औं वार्षिक साधारण सभा तथा १० औं अधिवेशनका अवसरमा ३ लाख ८० हजार बराबरको छात्रवृत्ति र शैक्षिक सामाग्री वितरण गरेको छ । कास्कीका विभिन्न सरकारी विद्यालयका गरीब तथा जेहेन्दार १४...

गण्डकी विश्वविद्यालय र राष्ट्रिय आविष्कार केन्द्रबीच सहयोग सम्झौता

पोखरा/ गण्डकी विश्वविद्यालय र राष्ट्रिय आविष्कार केन्द्र नेपालबीच ११ क्षेत्रमा आपसी सहयोग आदानप्रदान गर्नेगरी सम्झौता भएको छ । विभिन्न ११ क्षेत्रमा अनुसन्धान काम गर्नेगरी विश्वविद्यालय र आविष्कार केन्द्रबीच सम्झौता भएको हो । सम्झौता अनुसार कृषि,वन,शिक्षा,...

पोखरा बहुमुखीमा खेलकुद मञ्च गठन

पोखरा–पोखरा महानगरपालिका ९ नयाँबजारमा रहेको पोखरा बहुमुखी क्याम्पसमा दिलबहादुर गुरुङको संयोजकत्वमा खेलकुद मञ्च गठन गरिएको छ । क्याम्पसमा खेलकुदको विकास गर्ने लक्ष्यका साथ मञ्चको गठन गरिएको हो । क्याम्पसका विद्यार्थीहरु सदस्य रहेका छन् क्याम्पस प्रमुखको संरक्षकत्व...

विद्यालयमा खाजाको पात्रो, नियमित हुन थाले विद्यार्थी

बागलुङ/ यहाँस्थित विभिन्न सामुदायिक विद्यालयमा सञ्चालन भएको दिवा खाजा कार्यक्रमका कारण पछिल्लो समय विद्यार्थीको चाप बढ्दै गएको छ । खाजा उपलब्ध गराएपछि विद्यार्थी खुसी छन् । त्यसमाथि पनि कुन बार के खाजा खाने भन्ने विषयमा...

स्थानीय निर्वाचनमा भाग लिने जनप्रतिनिधिलाई पहिलो शर्त राजिनामा

पोखरा\स्थानीय सरकारका बहालवाला जनप्रतिनिधिले आगामी निर्वाचनमा फेरि उम्मेदवार बन्न चाहे तत्काल बहाल रहेको पदबाट राजिनामा दिनुपर्ने भएको छ । निर्वाचन आयोगले बनाएको आचारसंहिता अनुसार उम्मेदवारले मनोनयन दर्ता गर्नुअघि स्थानीय तहबाट सेवा सुविधा र तलब...

नयाँ शैक्षिक सत्र जेठ १ गतेबाट सुरु हुने

पोखरा – सरकारले २०७९ सालको नयाँ शैक्षिक सत्र आगामी जेठबाट सुरु गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बुधवार बसेको मन्त्रिस्तरीय बैठकले परीक्षालगायतका काम वैशाख महिनाभित्र सकेर जेठ १ गतेदेखि नयाँ...

मर्स्याङदीले बगाएर विद्यार्थीको मृत्यु, स्कुलको गेट तोडफोड

लमजुङ – लमजुङको सुन्दरबजार नगरपालिका ९, सिउँडीबारमुनि मर्स्याङदी नदीमा पौडी खेल्ने क्रममा नदीले बगाएर एक विद्यार्थीको मृत्यु भएको छ । मंगलबार दिउँसो पौडी खेल्न गएका सुन्दरबजार नगरपालिका ९, सिउँडीबारस्थित फ्युचरस्टार आवासीय माध्यमिक विद्यालय कक्षा १०...

गण्डकी विश्वद्यिालयले तयार पा-यो मेडिकल कोर्ष

पोखरा/ गण्डकी विश्वविद्यालयले चिकित्सा शिक्षाको पाठ्यक्रम तयार गरेको छ । चिकित्साशास्त्रको अध्यापन सुरु गर्ने भएपछि विश्वविद्यालयले आफ्नै पाठ्यक्रम तयार पारेको हो ।गण्डकीले अब चाडै नै एमवीवीएस सञ्चालन गर्ने तयारी गरिरहेको छ । आम प्रदेशवासीलाई स्वास्थ्य...

बैवाहिक बर्षगाँठमा गलकोटका राजन गुरु दम्पतीले बनाए १ लाखको अक्षय कोष

पोखरा – मध्य बागलुङको गलकोट बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख तथा अग्रज शिक्षक मोहन चन्द ‘राजन गुरु’ तथा गलकोट माविका पूर्व शिक्षिका कृष्ण कुमारी मल्लले आफ्नो ५०औ बैवाहिक बर्षगाँठको अवसरमा १ लाख ५ हजार...

एमसीसी विरुद्धको रिट दरपीठ

काठमाडौं/सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेश गरेको विरुद्ध परेको रिट सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र अधिवक्ता स्वागत नेपालले पेश गरेको रिट सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको हो...

-->