बागलुङ/ बागलुङ नगरपालिकाले ‘दुई विद्यार्थी एक बेञ्च’ कार्यक्रम सुरु गरेको छ । सामुदायीक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सहजताका लागि नगरले बेञ्च वितरण थालेको हो । एउटा बेञ्चमा दुई जना मात्रै विद्यार्थी बस्न मिल्नेगरी तयार गरिएका बेञ्चहरु...
बागलुङ/ महिला, शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको प्रस्ताव नम्बर १३२५ र १८२० कार्यान्वयनका लागि तयार पारिएको दोश्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयनका लागि जिल्लास्तरीय निर्देशक समिति गठन गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर...
पोखरा/ यहाँको जनप्रिय बहुमुखी क्याम्पसले पर्यटन व्यवसायमा आवश्यक जनशक्ति तयार गर्न आवश्यक पाठ्यक्रमबारे छलफल थालेको छ । पर्यटन र हस्पिटालिटी म्यानेज्मेन्ट पढाउँदै आएको जनप्रियले पाठ्यक्रममा आवश्यक परिमार्जनबारे सुझाव पनि लिएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन...
बागलुङ/धौलागिरी बहुमुखी क्याम्पस बागलुङले त्रिभुवन विश्वविद्यालयले लिएको बीबीए सातौं सेमेस्टरको परीक्षामा नेपालभरमै उत्कृष्ट नतिजा हासिल गरेको छ । धौलागिरी बहुमुखी क्याम्पसको पहिलो ब्याच सातौं सेमेस्टरमा सहभागी छात्रा प्रतिक्षा गौतमले ४ जिपीए अंक ल्याउँदै त्रिभुवन विश्वविद्यालयमा...