बागलुङ / विद्यामन्दिर माध्यमिक विद्यालयले विजया दशमी, दीपावली, नेपाल सम्वत् र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमम समपन्न गरेको छ । शुभकामना दिने वक्ताहरुले विद्यालयको गुणस्तर वृद्धि र विद्यार्थीहरुको सिकाई उपलब्धी बढाउनको सरोकारवालाहरुसँग सहकार्य...