बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

एमाले बागलुङमा नेतृत्व चयनका लागि मतदान सुरु

बागलुङ/ नेकपा एमाले बागलुङ जिल्ला कमिटिको आगामि कार्यकालका लागि तीन जना पदाधिकारीसहित सदस्यहरु छनोटका लागि मतदान प्रकृया सुरु भएको छ । नवौं जिल्ला अधिबेशनबाट अध्यक्ष, उप–सचिव दुईजना र खुल्ला, भूगोल तथा समावेशी सदस्य सर्वसम्मत...

व्यासले गाँस्यो ठाकुरबाबासँग मितेरी साइनो

तनहुँ/जिल्लाको व्यास नगरपालिकाले बर्दियाको ठाकुरबाबा नगरपालिकासँग मितेरी साइनो गाँसेको छ । मंगलबार यी २ स्थानीय तहले एकअर्कालाई सघाउने वाचा गर्दै मितेरी साइनो गाँसेका हुन् । अध्ययन अवलोकन भ्रमणका क्रममा बर्दिया पुगेको व्यास नगरपालिकाको टोलीले मितेरी...

पुलाडाँडामा भेटियो मल्लकालीन ओखल

म्याग्दी/म्याग्दीको बेनी नगरपालिका ५ पुलाडाँडामा तत्कालीन पर्वत राज्यको राजधानी ढोलठानका राजाले धान कुट्ने गरेको ओखल फेला परेको छ । प्राकृतिक तथा ऐतिहासिक ठाउँहरुको अनुसन्धानमा लाग्नुभएका म्याग्दीका क्षेत्रबहादुर भण्डारीले सो ऐतिहासिक ओखल फेला पारेर सामाजिक...

‘भत्काउने हैन, संरक्षण गर्नुपर्छ’

तनहुँ/ स्वदेशी र विदेशी पर्यटकमाझ परिचत तनहुँको चर्चित गन्तव्य हो बन्दीपुर । समग्र बन्दीपुर पर्यटकका लागि प्याकेज भएपनि यहाँ ग्रामीण पर्यटनदेखि साहसिक पर्यटनका छुट्टाछुट्टै गन्तव्य छन् । बन्दीपुर गाउँपालिका४, विमलनगरमा साहसिक पर्यटकका लागि उत्कृष्ट गन्तव्य...

‘नदी सकिँदा तिमी बाँच्छौ र ?’

बागलुङ- हेरहेर तिम्रा पुर्खाको सभ्यता कहाँबाट सुरु भयो बुझबुझ तिमी यहाँसम्म आइपुगेको कुनकुन नदी तर्दै हो ? कवि साम्ब ढकालले ‘नदी भञ्जकहरुका नाममा’ कवितामार्फत गरेको प्रश्न हो, यो । उनी सोध्छन्– नदीमाथि हुर्केको नदी सभ्यता वेमाख पार्दै आज...

दलको चुनावमा भाग लिने शिक्षकलाई कारबाही गर्ने त्रिविको चेतावनी

काठमाडौं/त्रिभुवन विश्वविद्यालयले आफ्ना शिक्षक र कर्मचारीलाई राजनीतिक दलको चुनावमा भाग लिए कारबाही गर्ने चेतावनी दिएको छ । त्रिविको कर्मचारी प्रकाशन महाशाखाले विश्वविद्यालयका कर्मचारी तथा शिक्षकहरू राजनीतिक दलका महाधिवेशन र विधान अधिवेशनमा भाग लिएका समाचार आएको...

पौडेल सर्वोत्कृष्ट

पोखरा/पोखराका विश्वास राज पौडेल त्रिभुवन विश्वविद्यालय अन्तर्गत एमफिल तहमा सर्वोत्कृष्ट भएका छन् । व्यवस्थापन संकायका विद्यार्थी पौडेल २०७६ सालको एम फिल तहको परिक्षामा ३.९६ जीपीए ल्याएर सवोत्कृष्ट भएका थिए । काठमाडौंमा सोमबार भएको त्रिविको ४७...

बागलुङ बजारमा पढाइ मेला

बागलुङ/विद्यालय तहका बालबालिकाको पढाई क्षमता बढाउने तथा सिकाइस्तर बढाउने उद्देश्यले अन्तर विद्यालयस्तरीय पढाइ प्रतियोगता आयोजना गरिएको छ । हरेक विद्यालयका कक्षा १ देखि ३ सम्म पढ्ने बालबालिकालाई एकएक मिनेटमा कति अक्षर र शब्द पढ्न...

मणिपाल मेडिकल अफ साइन्स अगाडि अनेरास्ववियुको विरोध प्रदर्शन

पोखरा, २२ मंसिर – विद्यार्थीबाट असुल गरेको अधिक शुल्क फिर्ता गर्नुपर्ने माग गर्दै अनेरास्ववियु गण्डकी प्रदेशले बुधवार पनि मणिपाल मेडिकल कलेज अफ साइन्स अगाडि बिरोध प्रर्दशन गरेको छ । मणिपाल मेडिकल कलेज अफ साइन्सले चिकित्सा...

पोखराको मणिपाल कलेजमा अनेरास्ववियुको तालावन्दी

पोखरा – चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढि शुल्क लिएको आरोपमा नेकपा एमाले निकट अनेरास्ववियु गण्डकीले मणिपाल कलेजमा तालावन्दी गरेको छ । संगठनका गण्डकी प्रदेश संयोजक प्रकाश पौडेलले मणिपाल मेडिकल कलेज अफ साइन्सले चिकित्सा...

-->