बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

कक्षा १२ को स्थगित परीक्षा यही भदौ ३० गतेदेखि

काठमाडौं/ राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को स्थगित परीक्षा यही भदौ ३० गतेदेखि सञ्चालन गर्ने भएको छ । बोर्डको बुधबार बसेको बैठकले असोज ८ गतेसम्म होम सेन्टरबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बोर्डका परीक्षा...

बाग्लुङका केही स्थानीय तहमा खुल्न थाले विद्यालय

बागलुङ / कोरोना सङ्क्रमण दर न्यून भएसँगै जिल्लामा विद्यालय खुल्न थालेका छन् । विद्यालयले जनस्वास्थ्य मापदण्ड अपनाएर भौतिक उपस्थितिमै पठनपाठन शुरु गरेका हुन् । कक्षागत रुपमा बार छुट्ट्याएर बालबालिकालाई पढाउन थालिएको ताराखोला गाउँपालिका–४ स्थित नेपाल...

पूर्व–पश्चिम मुख्यमार्ग : नवलपुर खण्ड छिचोल्नै सास्ती !

नवलपुर/ बर्षातका कारण अवरुद्ध बनेको सडक सहज सञ्चालनमा आउन नसक्दा पूर्व पश्चिम मुख्यमार्गको नवलपुर खण्ड छिचोल्नै सास्ती छ । पूर्वपश्चिम मुख्यमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको गैंडाकोट र दाउन्ने पार गर्नै मुस्किल बनेको हो । गैंडाकोटमा भत्किएको...

६ लेनको बाटो, २ लेनको पुल, सधैं दुर्घटना

पोखरा– २०७५ फागुन १५ गते मध्यरातमा हुइँकिदै आएको मोटरसाइकल पुलमा ठक्कर खाँदा पोखरा १ सिम्पानीका एक युवकको ज्यान गयो । पुलमा ठोक्किएर घाइते भएका २७ वर्षीय ऋषिकेश पहारीको उपचारकै क्रममा मृत्यु भएको थियो ।...

गण्डकीका मन्त्रीहरुले बुझाए सम्पत्ति विवरण

पोखरा/ केही दिनअघि गण्डकी मन्त्रिपरिषद्ले मन्त्रीहरुको लागि आचारसंहिता जारी ग¥यो । आचारसंहितामा मन्त्री भएको २ महिनाभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने निर्देशन थियो । त्यही निर्देशन अनुसार गण्डकीका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित मन्त्रीहरुले...

बाली खाओस् तर गैंडा आओस् !

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको डण्डा बजारबाट भित्र लागेपछि आधा घण्टामै पुगिने सीमान्तकृत थारु जातिको आदिम बस्ती अमलटारी केही वर्षअघिसम्म गुमनामजस्तै थियो । माछा मार्ने, खेतिपातीगर्ने परम्परागत पेशाम रमाएका गाउँलेहरुका लागि हात्ती र गैंडा नौला थिएनन्...

एसईईको नतिजा प्रकाशित : कक्षा १२ को परीक्षा स्थगित

काठमाडौं/राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ । विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनलाई आधार बनाएर नतिजा प्रकाशित भएको बोर्डले नतिजा प्रकाशित गरेको हो । आफ्नो सिम्बोल नम्बर लेखेर ५ रुपैयाँ शुल्कसहित १६००...

आज एसईईको नतिजा सार्वजनिक हुँदै

काठमाडौं/राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने भएको छ । विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकशन गर्न लागेको हो । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले...

विज्ञापनका बोर्डले कुरुप बन्दै लामो झोलुङ्गे पुल

बागलुङ/सिंगल स्पान प्रबिधिमा बनेको संसारकै लामोपुल भनेर प्रचारित बागलुङ अदुवाबारी पुलको अबलोकनका लागि आउनेको ठुलो लर्को छ । कोरोना महामारीका कारण भैरहेको निषधाज्ञा र महामारीको त्रास छल्दै पुल गुम्न आउनेहरुको कमी छैन् । कालिगण्डकी माथी...

बिनामास्क नर्सको ‘बेबी सावर’

तस्विरः गंगा खड्काको फेसबुक वालबाट साभार । बागलुङ, २३ साउन– कोरोना महामारी नियन्त्रणको लागि गरिएको निशेधाज्ञाको उल्लंघन गर्दै धौलागिरी अस्पतालका व्यवस्थापन समिति, चिकित्सक तथा स्वास्थ्यकर्मी नै ‘बेबी सावर’मा सहभागि भएका छन् । अस्पतालकी नर्स शान्ति...

-->