बागलुङ, २३ साउन– संविधानमामा उल्लेख भएअनुसार बागलुङ नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माणलाई तीब्रता दिएको छ । पाठ्यक्रमलाई उत्कृष्ट बनाएर कक्षा ८ सम्म लागू गर्ने तयारीसमेत गरेको शिक्षा शाखा प्रमुख धनप्रसाद पोखरेलले बताए । नगरपालिकाले पाठ्यक्रम निर्माणका...