बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

प्रधानाध्यापक खड्कालाई तुरुन्त रिहा गरः शिक्षक महासंघ

बागलुङ, ३१ जेठ -भैन्डाँडा आधारभूत विधालय सिगानाका प्रधानाध्यापक रामेन्द्र खड्कालाई विनाशर्त रिहा गर्न नेपाल शिक्षक महासंघ बागलुङले माग गरेको छ । निर्दोष शिक्षकलाई साइबर अपराधको नाममा प्रहरीले घरवाटै पक्राउ गरी काठमाडौं पठाएकोले उनको विनाशर्त...

एसईई परीक्षा आन्तरिक मुल्यांकनबाट गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

पोखरा, १८ जेठ – सरकारले यो वर्षको एसइई परीक्षा पनि आन्तरिक मूल्यांकनबाटै गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको कानुनीमन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिए । कोरोना...

एसईई परीक्षा आन्तरिक मूल्यांकनबाट गराउन शिक्षा मन्त्रालयको प्रस्ताव

काठमाडौं, १७ जेठ – शिक्षा मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्यांकन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रालयको बैठकले एसईई परीक्षाको आन्तरिक मूल्यांकन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा...

सबैभन्दा धेरै बजेट शिक्षामा, १ खर्ब ८० अर्ब ४ करोड

काठमाडौं, १५ जेठ – सरकारले आगामी आर्थिक वर्षमा सबैभन्दा ठूलो बजेट शिक्षा क्षेत्रमा विनियोजन गरेको छ । अर्थ मन्त्री विष्णु पौडेलका अनुसार आगामी आव २०७८/७९ मा शिक्षा क्षेत्रमा १ खर्ब ८० अर्ब ४ करोड बजेट...

गरीवका लागि अनलाइन कक्षा : ‘आकाशको फल आँखातरी मर’

अहिले हाम्रो देश नेपाल कोरोना महामारीको चरम विन्दुमा पुगेको छ । नेपालका ७५३ वटै स्थानीय तहमा कोरोनाले यतीबेला होली मनाइरहेको छ । प्रत्येक गाउ गाउँ, टोल टोलमा कोरोना संक्रमित व्यक्तिहरु छन् । पिसिआर परिक्षण...

एसईई तथा कक्षा १२ परीक्षा : मोडालिटीको अध्ययन गरिँदै

काठमाडौं, ६ जेठ – सरकारले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को राष्ट्रिय परीक्षा कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा अध्ययन सुरु गरेको छ । आठ लाखभन्दा विद्यार्थीलाई कोरोना (कोभिड–१९)को सङ्कट भइरहँदा...

जनमोर्चा सांसद कृष्ण थापाद्वारा नयाँ सरकार समर्थनमा हस्ताक्षर गर्न अस्वीकार

पोखरा, २८ वैशाख – राष्ट्रिय जनमोर्चा सांसद कृष्ण थापाले गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि विपक्ष गठवन्धनलाई समर्थन गर्नेगरी हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । मंगलवार दिउसो भएको विपक्ष गठवन्धनको वैठकमा थापाले हस्त्ताक्षर गर्न...

माधव-झलनाथ समूहले राजीनामा नदिने, संसद बैठकमा अनुपस्थित हुने

काठमाडौं, २७ वैशाख – नेकपा एमालेको माधवकुमार नेपाल – झलनाथ खनाल समूहका सांसदहरु संसदको बैठकमा अनुपस्थित हुने भएका छन् । सिंहदरबारमा सोमबार बसेको माधव–झलनाथ समूहका सांसदहरुको बैठकले सांसद पदबाट राजीनामा नदिने बरु संसदको बैठकमा सहभागी...

एसईई र कक्षा १२ को परीक्षा स्थगित

पोखरा, २७ वैशाख – कोभिड-१९ महामारीले यस वर्ष हुने माध्यमिक शिक्षा परीक्षा एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको बैठकले तत्कालका लागि पूर्वनिर्धारित परीक्षा स्थगित गर्ने...

घर घरमै सुरक्षित छन् संक्रमित

बागलुङ, २४ वैशाख– बागलुङमा कोरोनाका सक्रिय संक्रमितहरु २ सयबढी भैसकेका छन् । धौलागिरि अस्पतालमा २५ बेड मात्रै आइसोलेसन छ । त्यसैले अधिकांस संक्रमित घर घरमा बसेका छन् । उनीहरुमा ज्वरो वा अन्य जटिल लक्षण देखिएको...

-->