बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

विद्यालय तत्काल बन्द गरी वैकल्पिक व्यवस्था मिलाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाण्डौ, ३ वैशाख– संसदीय समितिले बालबालिकाहरु कोरोना भाइरस ९कोभिड–१९० संक्रमणको जोखिममा परेको भन्दै तत्काल विद्यालय बन्द गर्न सरकारलाई निर्देशन दिएको छ । राष्ट्रियसभा अन्र्तगतको दिगो विकास तथा सुशासन समितिको शुक्रबार बसेको बैठकले विद्यालय बन्द गरी...

कास्की र बागलुङका शैक्षिक संस्था बन्दको सिफारिस

बागलुङ, ३ वैशाख– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गण्डकीका कास्की र बागलुङसहित कोरोनाबाट प्रभावित विभिन्न १४ जिल्लामा शैक्षिक संस्थालगायत बढी भिडभाड हुने स्थानहरु बन्द गर्न आग्रह गरेको छ । मन्त्रालयले बिहीबार सूचना प्रकाशित गरी काठमाडौं, ललितपुर,...

अनलाइन नवीकरण गर्नुनपर्ने

पोखरा, १ वैशाख– सर्वोच्च अदालतले अनलाइन नवीकरण गरिरहनुपर्ने व्यवस्था अन्त्य गरिदिएको छ । अनलाइन सञ्चारमाध्यम निर्देशिका २०७३ को उक्त व्यवस्था संविधान प्रतिकूल देखिएको भन्दै अदालतले बदर गरिदिएको हो ।न्यायाधीश दीपककुमार कार्की र सुष्मालता माथेमाको इजलासले...

विद्यालय व्यवस्थापन समिति महासंघ बागलुङको अध्यक्षमा रिजाल

बागलुङ, २७ चैत– सामुदायिक विद्यालयको शैक्षिक विकासका निम्ती काम गर्ने संस्था विद्यालय व्यवस्थापन समिति महासंघ बागलुङको अध्यक्षमा भवानी प्रसाद रिजाल चयन भएका छन । महासंघको विहिबार बागलुङमा आयोजित भेलाले रिजालको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति...

गुणस्तर सुधार र भौतिक पूर्वाधार जोडेर नमुना बन्यो गलकोट मावि

बागलुङ, २१ चैत– शिक्षाको गुणस्तर सुधार र भौतिक पूर्वाधारसमेत अत्याधुनिक बनाएर गलकोट मावि जिल्लाको नमुना बनेको छ । गलकोट नगरपालिका ३ मा रहेको यो विद्यालयले सरकारले तोकेका सबै सूचक पूरा गरेको दावी गरेको छ...

शिक्षामै संघ र पालिकाबीच टकराव

बागलुङ, १९ चैत– प्रदुषणका कारण वातावरण प्रतिकुल भएको भन्दै शिक्षा मन्त्रालयले ४ दिनदेशैभरका विद्यालय बन्द गर्ने निर्णय ग¥यो । तर, संघीय सरकारको निर्णयविपरीत बागलुङ नगरपालिकासहित केही स्थानीय तहले भने विद्यालय खुला गर्ने निर्णय गरे । यो...

बागलुङमा विद्यालय बन्द नहुने

बागलुङ, १८ चैत– बागलुङ, १८ चैत– वायु प्रदूषणका कारण सरकारले मंगलबारदेखि चार दिन शिक्षण संस्था बन्द गर्ने निर्णय गरे पनि बागलुङका केही स्थानीय तहले भने शिक्षण संस्था नियमित सञ्चालन गर्ने भएका छन् । बागलुङ...

सृजनामा सृजनात्मक काम

पोखरा, १४ चैत– सृजना आवासीय माध्यमिक विद्यालयको अतिरिक्त क्रियाकलापअन्तर्गत शुक्रबार विभिन्न क्रियाकलापहरु भएका छन् । कार्यक्रम संयोजक विष्णुप्रसाद सुवेदीका अनुसार कक्षा ९–१० कालागि नेपाली कविता वाचन, कक्षा ६–८ का लागि नेपाली निबन्ध लेखन र कक्षा...

मन्त्री गुरुङ भन्छन्, ‘शिक्षा एउटा डिग्री हो’

तनहुँ, ११ चैत – गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले विद्यालयबाट प्राप्त गर्ने शिक्षा विधी र प्रकृया भएको बताएका छन् । जन्मदेखी मृत्युसम्मको सिकाई, भोगाई र अनुभवबाट ज्ञान प्राप्त हुने उनको...

विद्यार्थीलाई पोशाक सहयोग

पोखरा, १० चैत –पोखरा महानगरपालिका वडा नं १८ सराङ्कोट निवासी गोविन्द गौतमले पोखरा–५ मालेपाटनस्थित बाराही माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि ३ सम्मका विद्यार्थीलाई विद्यालय पोशाक सहयोग गरेका छन् । विद्यालयबाट २०५० सालको एसएलसी परीक्षा...

-->