बागलुङ, २५ फागुन– नारीहरुको सम्मानमा यहाँको एक विद्यालयले शिक्षिकाहरुबीच म्युजिकल चियर प्रतियोगिता सम्पन्न गरेको छ । १११ आंै अन्तराष्ट्रिय नारी दिवसको अवसरमा न्यु एभरेष्ट एकेडेमी रामरेखाले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा विद्यालयमा अध्यापनरत १५...