काठमाडौं, ३ फागुन – अदालत अवहेलना मुद्दामा चार जना पूर्वप्रधानन्यायाधीशहरू सर्वोच्च अदालतमा लिखित जवाफ दिएका छन्। पूर्वप्रधान्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ण, सुशीला कार्कीले आफैं अदालतमा उपस्थित भएर लिखित जवाफ दिएका हुन्। पूर्वप्रधानन्यायाधीश अनुपराज...
बागलुङ, ३ फागुन– धवलागिरी बहुमुखी क्याम्पसको ५८ औं बार्षिकोत्सवको पूर्व सन्ध्यामा क्याम्पसको समग्र बिकासका संभावना र चुनौती बिषयक अन्तरक्रिया कार्यक्रम आइतवार सम्पन्न भएको छ । कार्यक्रममा सहभागिले क्याम्पसको गुणस्तर बढाउनुपर्ने, आंशिक शिक्षकलाई करारमा नियुक्ती गरेर...
काठमाण्डौ, १९ माघ– राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को नतिजा प्रकाशित गरेको छ। नतिजा भर्खरै प्रकाशित भैसककेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले जानकारी दिए । उनले नतिजा अपलोड भइरहेको समेत बताए । ‘एनटीसी सिमबाट...