बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

स्कुल त खुले, कहिले चल्छन् स्कुल बस ?

बागलुङ, ३ पुस– बागलुङ जिल्लाभरि सबै खालका यातायातका सवारीसाधन निर्वाध रूपमा संचालन भइरहेको बेला बागलुङ नगरपालिकाले विद्यालय खुले पनि विद्यालय बस संचालनमा रोक लगाउँदा विद्यार्थी मर्कामा परेका छन् । विद्यालय संचालन गर्न दिने तर विद्यालय...

संक्रमित विद्यार्थीको कागजात मंसिर मसान्तसम्म बुझाउन परीक्षा बोर्ड निर्देशन

काठमाण्डौ, २२ मंसिर–राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित विद्यालयलाई कोभिड संक्रमण भई कक्षा–१२ को परीक्षा रोकिएका विद्यार्थीको आवश्यक कागजात मंसिर मसान्तभित्र सम्बन्धित बोर्डमा बुझाउन आग्रह गरेको छ । बोर्डले एक सूचना जारी गर्दै २०७७ कात्तिक २४...

कहिले खुल्छन् बागलुङका विद्यालय ?

बागलुङ, १३ मंसिर– बागलुङ नगरपालिकाभित्रका सार्वजनिक तथा संस्थागत विद्यालय पूर्ण रुपमा कहिले संचालन हुन्छन् भन्ने अझै यकिन भएको छैन । केही विद्यालयले नियमित संचालन गरेका छन् भने बजार क्षेत्रमा बढी समस्या भएकोले नियमित खुल्न...

स्थापना २० वर्षपछि पूर्वाधार सम्पन्न हुँदै पल्लोपाखा

बागलुङ, ११ मंसिर– बिष वर्षअघि पल्लो पाखा सामुदायीक माध्यमिक विद्यालयको जग बसाल्ने बेला संस्थापक प्रधानाध्यापक उमाकान्त शर्मालाई लागेको थिएन् विद्यालयका सुविधा सम्पन्न भवन बन्छन् र विद्यार्थीले सहज वातावरणमा पढ्न पाउँछन् । समुदायको सक्रियतामा २०५७ सालमा...

भीमसेन क्याम्पसको चारकोठे भवन शिलान्याश

बागलुङ, ११ मंसिर– बागलुङको काठेखोला गाउँपालिका–६ बिहुँमा समुदायले सञ्चालन गरेको भीमसेन क्याम्पसमा पक्कि भवन निर्माणको काम सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय, अनुदान आयोगको ५० लाख रुपैयाँ र काठेखोला गाउँपालिकाको १५ लाख रुपैयाँ अनुदानमा चार...

कक्षा १२ को परीक्षा सुरु, बागलुङका ३ हजार ५ सय ९९ परीक्षार्थी

बागलुङ, ९ मंसिर– मंगलबारदेखि कक्षा १२ को परीक्षा सुरु भएको छ । बागलुङका ३ हजार ५ सय ९९ परीक्षार्थीले ७२ वटा केन्द्रबाट परीक्षा दिन थालेको शिक्षा विकास तथा समन्वय इकाइका शाखा अधिकृत कृष्णराज रेग्मीले...

विद्यामन्दिरले सम्झियो शिक्षासेवी ओमकार गौचनलाई

बागलुङ, ८ मंसिर – जिल्लाको पुरानो विद्यालय विद्यामन्दिर माध्यमिक विद्यालयले शिक्षासेवी ओमकार गौचनको योगदानको स्मरण गर्दै सोमबार विद्यायलमा शोकसभा आयोजना गर्यो । विद्यालयका संरक्षकसमेत रहेका गौचनले बागलुङ जिल्ला र साविकको धौलागिरि अञ्चलको शैक्षिक उत्थानमा...

चन्द्रप्रसाद गौतम स्मृति कोषबाट छात्राबृत्ति सहयोग

बागलुङ, ७ मंसिर– यहाँको एक जोडिले बिबाह खर्च कटाएर आफ्ना बाबुको नाममा स्थापना गरेको स्मृति कोषबाट छात्रावृत्ति वितरण गरेका छन् । काठेखोला गाउँपालिका–७ रेशमा रहेको रेश नुन्थला माध्यमिक विद्यालयका पूर्व शिक्षक चन्द्र प्रसाद शर्माको स्मृतिमा...

कुस्मा नगरपालिकाका विद्यालय आईतवारबाट खुल्ने

पर्वत, ६ मंसिर– पर्वतको कुस्मा नगरपालिकाले पालिकाअन्तर्गत विद्यालयहरूलाई मंसिर ७ गते आईतबारबाट सञ्चालन गर्न पाउने गरी निर्णय गरेको छ । कोभिड– १९ का कारण बन्द विद्यालय सञ्चालन गर्ने वा तत्काल बन्द नै राख्ने विषयमा...

जनता माविमा नयाँ नेतृत्व

बागलुङ, ६ मंसिर–जिल्लाको जैमिनी नगरपालिका–९ पैञ्युथन्थापमा रहेको जनता माध्यामिक विद्यालय व्यवस्थापन समितिले नयाँ नेतृत्व पाएको छ । विद्यालयले हालै सम्पन्न गरेको अभिभावक भेलाले व्यवस्थापन समितिमा नयाँ नेतृत्व चयन गरेको हो । विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा...

-->