बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

गोरखाको विद्यालयमा पर्वतारोहणको पढाई

पर्वत, १७ कात्तिक– गण्डकी प्रदेशमा नै पहिलो विद्यालयमा तहमा नै पर्यटन र पर्वतारोहण सम्बन्धी विषयको अध्यापन हुने भएको छ । गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकमा रहेको मणिकामदेवी माध्यमिक विद्यालयले नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक...

व्यास नगरपालिकाका विद्यालय तिहारसम्म बन्द रहने

तनहुँ, १६ कात्तिक – जिल्लाको व्यास नगरपालिकामा सञ्चालित विद्यालय मंसिरसम्म नखुल्ने भएका छन् । समुदायस्तरमा कोरोना भाईरसको संक्रमण तिब्र गतिमा फैलँदै गएपछि विद्यालयमा पठनपाठन तत्काल सुचारु नहुने भएको हो । शनिबार नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा...

संघिय शिक्षा नीति, कार्यान्वयन र द्वन्द्व रुपान्तरण

शिक्षाले शान्ति निर्माण र द्वन्द्व रुपान्तरणमा मुख्य महत्व राख्दछ । शिक्षित ब्यक्तिले केवल प्राज्ञिक ज्ञानको भण्डारण मात्रै गर्ने भन्दा पनि त्यसको आधारमा नैतिक मान्यता आचारण, आदर्श र व्यवहारमा परिवर्तन ल्याउदछ । जसले कुनै पनि...

कक्षा १२को परीक्षामा सङ्क्रमितलाई अलग्गै व्यवस्था

काठमाडौँ, १३ कात्तिक- राष्ट्रिय परीक्षा बोर्डले आगामी मङ्सिर ९ देखि १६ गतेसम्म सञ्चालन गर्ने कक्षा १२ को परीक्षामा कोरोना सङ्क्रमित विद्यार्थीका लागि अलग्गै व्यवस्था गरेको छ । बोर्डले सार्वजनिक गरेको परीक्षा कार्यतालिकामा कोभिड –१९...

मंसिर ९ गतेबाट कक्षा १२ को परीक्षा

काठमाडौं, ५ कात्तिक – राष्ट्रिय परीक्षा बोर्डले देशभर मंसिर ९ गतेबाट कक्षा १२ को परीक्षा संचालन गर्ने भएको छ । बोर्डले बुधबार परीक्षा सम्बन्धी समय तालिका सार्वजनिक गरेको हो । बिहान ८ बजेदेखि साढे...

विद्यालय भवन भत्केपछि सामुदायीक भवनमा पढाई

बागलुङ, ४ कात्तिक– पहिरोले क्षति पु¥याएको भवन पुननिर्माण गर्न नसक्दा यहाँको एक विद्यालयका बालबालिकालाई सामुदायीक भवन र खुल्लाचौरमा राखेर वैकल्पिक सिकाईमा सहभागी गराईएको छ । जिल्लाको जैमिनी नगरपालिका वडा नं. १० राङ्खानी किटेनीमा रहेको...

शुक्लागण्डकीका विद्यालय बन्द

तनहुँ, २८ असोज– कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि जिल्लाको शुक्ला गण्डकी नगरपालिकामा खुलेका विद्यालय फेरि बन्द भएका छन् । मंगलबारदेखि यहाँका विद्यालय बन्द भएका हुन् । नगरपालिकामा सञ्चालित विद्यालयले असोज १ गतेबाट वैकल्पिक सिकाई सहजीकरण...

लाहाचोकको महेन्द्र माविमा पक्की भवन बन्दै

कास्की, २७ असोज– माछापुच्छ्रे गाउँपालिकाको लाहाचोकस्थित महेन्द्र माविमा नयाँ भवन बनाउन सुृरु गरिएको छ । राष्ट्रिय पुनः निर्माण प्राविधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) कास्कीको आर्थिक सहयोगमा भवन बनाउन लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष...

विद्यालय क्वारेन्टाइनले शिक्षाका योजना प्रभावित

बागलुङ, २६ असोज– जिल्लाको ताराखोला गाउँपालिकाले गत आर्थिक वर्षमा सञ्चालन गरेका योजनाहरुमध्ये सबैभन्दा धेरै शिक्षा क्षेत्रका योजना प्रभावित भएका छन् । कोरोना भाईरस नियन्त्रण तथा रोकथामका लागि विद्यालयका संरचना प्रयोगमा ल्याउँदा पूवार्धार विकासका काम प्रभावित...

डिग्नीटि र कोरोना ऐकेडेमीबीच एकीकरणको सहमति

बागलुङ, २५ असोज– बागलुङ बजारका दुई नीजि विद्यालय डिग्नीटी कलेज एण्ड गरिमा आवासिय मावि र कोरोना एकेडमीबीच एकीकरण गरिएको छ । कोरोना संक्रमण रोक्न गरिएको लकडाउन र त्यसपछि चलिरहेको वैकल्पिक शिक्षाले समेत विद्यालयहरुमा असर...

-->