बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

सिकाई निर्देशिका पालनामा चुनौती

बागलुङ, ४ मंसिर– धौलागिरी बहिरा आवासीय माबिले कक्षा ११ का विद्यार्थीले गत चैतमा दिँदा दिंदै रोकिएको परीक्षाकालागि बिद्यार्थी बोलाएको छ । सिटिइभिटीले मंसिर ९ गतेदेखि परीक्षा लिने तयारी गरेपछि विद्यालयले तिहार अघिनै बिद्यार्थीलाइ बोलाएको...

विद्यालय खोल्ने जिम्मा स्थानीय तहलाई

पोखरा, ४ मंसिर– सरकारले स्थानीय तहमा विद्यालय संचालनको अनुगमन गर्नै जिम्मा स्थानीय तहलाई सुम्पेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा– २०७७’ ले कोभिड–१९ संक्रमणको जोखिम नभएका अथवा...

टोल कक्षा : पढ्दै, पढाउँदै

जाजरकाेटकाे छेडागाड नगरपालिका- २ डेडकुले सुयाडास्थित  इन्द्रज्योति आधारभूत विद्यालयका विद्यार्थीलाई टोल कक्षामार्फत पढ्दै, पढाउँदै शिक्षक तथा विद्यार्थी । तस्बिर : हेमन्त केसी ...

स्वरोजगार र ब्यवसायका लागि उन्नत प्राविधिक शिक्षा

पोखरा, २९ कात्तिक– कञ्चनपुर देवकोट नगरपालिका–४ सिसैयाका खुशीराम चौधरी तिन वर्षिय होटल म्यानेजमेन्ट पढन् पोखरा आए । चिनजानको एक सरसंगको सहयोगले पोखरामा प्राविधिक शिक्षालयमा पढने सपना बोकेर आएका उनी प्राविधिक शिक्षा लिएर बेरोजगार बस्नुपर्ने...

हाच्छ्युँ आउनु र बाडुली लाग्नुमा समाजका थरिथरिका धारणा

हाच्छ्युँ आउनु र बाडुली लाग्नुमा हाम्रो समाजमा थरिथरिका धारणाहरू छन् । कुनै राम्रा तर धेरै भ्रामक । वास्तबमा हाच्छ्युँ आउनु र बाडुली लाग्नु शरिरसंगै सम्बन्धित एक प्रणाली हो । यो कुनै अप्राकृत या अनिस्टताको...

शिक्षा र स्वास्थ्यमा लगानी बढाउँदै तमानखोला

बागलुङ, २४ कात्तिक– बागलुङको तमानखोला गाउँपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी र कार्यक्रमहरु बढाएको छ । शिक्षाको कारण अवसरमा पछि परेको तथा स्वास्थ्य समस्याको कारण धेरैले अकालमा ज्यान गुमाउनु परेको स्थितिबाट अगाडि बढ्न पालिकाले ती...

महिनौ बित्यो, विद्यालय भवन पुननिर्माण थालिएन

बागलुङ, २२ कात्तिक– पाँच वर्षअघि निर्माण थालिएको सडक जब विद्यालयलाई घुम्टो हाल्यो तब भाँसियो ३४ वर्ष पहिले शिक्षासेवीले सुन्दर सपना देखेर लगाएको जग । बागलुङको जैमिनी नगरपालिका–१० राङखानीबाट बरेङ गाउँपालिका जोड्न निर्माण गरिएको कच्चि...

नयाँ पाठ्यक्रम तत्काल कार्यान्वयन नगर्नुः सर्वोच्च

काठमाण्डौ, २१ कात्तिक– सर्वोच्च अदालतले विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ हाललाई कार्यान्वयन नगरी यथास्थितिमा राख्न उत्प्रेषणको आदेश दिएको छ । यो आदेशसँगै यसै शैक्षिकसत्रदेखि कक्षा ११ मा ‘सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा’ लाई...

पठनपाठन बन्द गर्न ढोरपाटन नगरले दियो विद्यालयलाई निर्देशन

बागलुङ, २० कात्तिक– कोरोना भाईरसको संक्रमण बढ्दो क्रममा रहेकाले विषम परिस्थिती आउन सक्ने भन्दै बागलुङको ढोरपाटन नगरपालिकाले विद्यालयहरुलाई प्रत्यक्ष पठनपाठन बन्द गर्न निर्देशन दिएको छ । बुधबार सबै सामुदायीक तथा संस्थागत विद्यालयलाई पत्राचार गर्दै नगरपालिकाले...

निर्मल आधारभूतका विद्यार्थीलाई जेसिजको झोला उपहार

तनहुँ, १८ कात्तिक– शुक्लागण्डकी जेसिजले जेसीज वर्ष २०२० सप्ताहको अवसरमा विद्यार्थीलाई झोला र शैक्षिक सामग्री वितरण गरेको छ । सप्ताहको दोस्रो दिन जेसिजले सोमबार शुक्लागण्डकी नगरपालिका–३ वन्केवास्थित निर्मल आधारभूत विद्यालयका विद्यार्थीलाई झोला र शैक्षिक...

-->