पोखरा – गण्डकी विश्विद्यालयको डिनमा डा.कपिल अधिकारी नियुक्त भएका छन । विश्वविद्यालयद्वारा डिन नियुक्तीका लागि उपकुलपति प्रा.डा.नवराज देवकोटा संयोजकत्वमा गठित समितिले डा.अधिकारीलाई डिनमा नियुक्त गरेको हो । डा. अधिकारीले नियुक्तिसंगै शुक्रबार पदवहाली समेत गरेको उपकुलपति...