बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

मिर्गाैलादेखि यी राेगहरू निकाेपार्छ बेथेकाे सागले

बेथे दुई किसिमका हुन्छ । एक सामान्य हरियो पात भएको र अर्कौ रातो पात भएको हुन्छ ।यसको प्रयोगले विभिन्न रोगबाट मुक्ति मिल्छ । मिर्गौलाको पत्थरी निकाल्नका लागि बेथेको साग उपयोगी मानिन्छ ।यसका लागि आधा...

कोरोनाबारे सचेतता फैलाउँदै ट्रेजर

पोखरा,२४ फागुन – पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा रहेको ट्रेजर लाउञ्ज एण्ड बारमा आउने ग्राहकहरुको ज्वरो परीक्षण गर्न थालिएको छ । नोवल कोरना (कोभिड–१९) को सन्त्रासले संसार हल्लाएको बेला टे«जरले बारमा छिर्ने हरेक ग्राहकको शरीरको...

हिँडडुल गराउन र ठोस आहार दिन थालियो : चिकित्सक

काठमाडौं, २३ फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार आएको अस्पतालले जनाएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा बुधबार मिर्गौला दोस्रोपल्ट प्रत्यारोपण गरेका प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएको र आजदेखि हिँडडुल गराउन थालिएको र...

कोरोनाविरुद्व पर्वतमा क्विक रेस्पोन्स टिम

पर्वत, २३ फागुन – पर्वतमा नोवल कोरोना भाईरसको सुरक्षात्मक क्रियाकलापहरु संचालन गर्नका लागि जिल्ला प्रशसन कार्यालयको पहलमा सर्वपक्षीय बैठक समेत सम्पन्न भएको छ । प्रशासन कार्यालयकै अग्रसरतामा यसबाट संक्रमित भएको पाइएमा उपचारको लागि विशेष...

अस्पतालको फोहोर व्यवस्थापन गर्न प्रारम्भिक पहल

बागलुङ, २३ फागुन – धौलागिरी अञ्चल अस्पतालले फोहोरको व्यवस्थापनको दिर्घकालिन योजना तय गर्ने भएको छ । अस्पताल व्यवस्थापन समितिले बागलुङ नगरपालिकामा आएका सरसफाई बिज्ञहरु सँग छलफल समेत चलाएको सदस्य शालिकराम शर्माले जानकारी दिए ।...

८० को मास्कलाई ४ सय ५० रुपैयाँमा बेचेपछि मेडिकलमा ताला

कास्की, २२ फागुन – पोखरामा मास्कको कालोबजारी गर्ने ३ मेडिकल कारबाहीमा परेका छन् । बिहीबार, उद्योग वाणिज्य उपभोक्ता हित संरक्षण निर्देशनालयको संयोजनमा भएको बजार अनुगमनमा ३ वटा मेडिकलले मास्कको चर्को मूल्य लगाएको देखिएपछि सिलबन्दी...

धौलागिरी अञ्चल अस्पताल बागलुङमा ‘आईसोलेन वार्ड’ स्थापना

बागलुङ, २२ फागुन – विश्वमा माहामारीको रुपमा फैलिएको कोभिड–१९ अर्थात कोरोना भाइरसको सम्भावित खतरालाई मध्यनजर गर्दै धौलागिरी अञ्चल अस्पताल बागलुङमा पनि आइसोलेसन वार्ड स्थापना गरिएको छ । कोरोनाको संक्रमण भएका शंकास्पद बिरामीलाई बिशेष निगरानीमा...

सार्वजनिक भेला र समारोह नगर्न कास्की प्रशासनको आग्रह

पोखरा/बागलुङ, २२ फागुन – कोरोनाको संत्रासबीच कास्की प्रशासनले सार्वजनिक स्थलमा मेला,भेला,भेटघाट र समारोहरु नगर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीकोतर्फबाट सहाययक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलबाट जारी भएको सार्वजनिक सूचनामा धेरै भीडभाड...

कोरोना भाइरस बारे सचेतना फैलाउदै फेदीखोला गाउँपालिका

स्याङ्जा, २१ फागुन- विश्वव्यापी संक्रमणको रुपमा फैलिएको कोरोना भाइरसको देशै भरि चर्चा भइरहेका बेला फेदीखोला गाउँपालिकाले कोरोना भाइरस बारे सचेतना अभियान सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसका बारेमा गाउँपालिकाले विभिन्न जानकारीमुलक कार्यक्रम सञ्चालन गरेर...

होलीमा कोरोनाको डर

काठमाण्डौ,१९ फागुन –  कोरोना भाइरसको जोखिम बढेकाे भन्दै होलीमा रमाईलो गर्दा ध्यान दिन डाक्टरले सुझाव दिएका छन् ।पानीमा भिज्दा तथा भिडभाडमा रङ‍्ग अबिर दल्दा विशेष ध्यान दिन टेकु अस्पतालका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ...

-->