बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

स्वास्थ्य मन्त्रालय र प्रादेशिक जनस्वास्थ्य निर्देशनालयको चासो

बागलुङ, १६ चैत– बागलुङमा कोरोना भाईरस (कोभिड–१९) को संक्रमित भेटिएपछि स्वास्थ्य मन्त्रालय र प्रादेशिक जनस्वास्थ्य निर्देशनालयले चासो बढाएका छन् । शनिबार बेल्जीयमबाट कतारहुँदै बागलुङ आएकी युवतीमा कोरोना संक्रमण पुष्टि भएसँगै उनीसँग सम्बन्धित व्यक्ति तथा...

यसरी आईन बेल्जियमदेखि बागलुङसम्म कोरोना संक्रमित युवती

बागलुङ, १५ चैत – बेल्जियमबाट कतारको दोहा हुँदै काठमाडौं आएकी बागलुङकी १९ बर्षिया युवतीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । उनी बागलुङ नगरपालिका–४ की वासिन्दा हुन् । कतार एयरवेजको क्युआर ६५२ उडानबाट...

धौलागिरी अञ्चल अस्पतालले दैनिक दुइपटक किटनाशक औषधि छर्कन थाल्यो

बागलुङ, १५ चैत – कोरोना भाइरसको संक्रमणको आशंकाका बिरामीको चाप बढेपछि धौलागिरी अञ्चल अस्पतालले दैनिक दुइपटक किटनाशक औषधि छर्कन थालेको छ। अस्पताल व्यवस्थापन समितिले बिहान र बेलुकी दुई पटक स्प्रे गरेर सफाइ गरिएको अध्यक्ष केबी...

सचेत होऔँ नत्र आफन्तको शव नहेरि गाड्ने दिन आउन सक्छ !

यहाँहरुलाई थाहा नै छ । झण्डै डेढ महिना पहिले एउटा मात्रै केश पोजेटिभ देखापरेको हो । त्यो चाइनाबाट आएकोमा देखापरेको थियो । त्यसपछि चाहिँ डेढ महिनापछि थप दुईवटा केश देखापरेका छन् । एउटा फ्रान्सबाट...

म्याग्दीका स्थानीय सरकारले बनाए सवा १ करोडको कोष

बेनी, १५ चैत – हिमाली जिल्ला म्याग्दीका ६ वटा स्थानीय तहहरुमध्ये चारवटा स्थानीय तह (सरकार)ले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ (कोरोना) भाइरस रोकथामका लागि १ करोड ९ लाख रुपैयाँको कोष बनाएका छन् । जिल्लाको बेनी...

बागलुङ नगरमै आए १३३ जना, हेल्थ अपरेशन सेन्टर तयार

बागलुङ, १४ चैत – जिल्लाका सबै स्थानीय तहले बैदेशिक रोजगारीबाट फर्केकाहरुको तथ्यांक संकलनको काम थालेका छन् । दशवटै स्थानीय तहमा बैदेशिक रोजगारी तथा उच्च शिक्षा आर्जन गरेर फर्किनेहरुको तथ्यांक संकलनका क्रममा शुक्रबार बागलुङमा बिदेशबाट...

नेपालमा अर्को एकजना कोरोना संक्रमित थपिए

धनगढी, १४ चैत – नेपालमै चौथो कोरोना भाइरस (कोभिडा–१९) संक्रमित भेटिएका छन् । संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारमा रहेका ३४ वर्षका नेपाली पुरूष भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । दुबईबाट आएका...

के हो ग्रिन टी ? कसरी बनाएर पिउने ?

५ हजार वर्ष पुरानो चिनिया प्राकृतिक उपचार पद्धतिको अध्ययन गर्दा, बिभिन्न ऋषिमुनी हरूद्वारा रचित प्राकृतिक उपचार तथा आयुर्वेदका पुस्तक हेर्दा त्यहाँ ‘ग्रिन टी’ लाई बिभिन्न रूपमा प्रयोग गरेको देखिन्छ । जापान र चिनमा परापूर्वकालदेखि...

बागलुङका युवाको नेगेटिभ रिपोर्ट

बागलुङ, १३ चैत – मुलुकमा लकडाउन घोषणा भएकै दिन उनलाई ज्वरो आयो । भारतको पटनाबाट आएका बागलुङका एक युवालाई कोरोना भाइरस लाग्दा देखिने लक्षण देखिएपछि आँफै अस्पतालको सम्पर्कमा आए । हुनत उनी दुई दिन...

काँठेखोला गाउँपालिकाले सुरु गर्यो निःशुल्क एम्वुलेन्स सेवा

बागलुङ, १३ चैत – कोरोना भाइरस संक्रमणको त्रासमा मुलुक नै लक डाउन भएको समयमा बिरामीलाई सेवा दिन काँठेखोला गाउपालिकाले विहिवारदेखी एम्बुलेन्स सेवा सुरु गरेको छ । वर्तमान असहज परिस्थितिमा विरामीलाई सहज रुपमा स्वास्थ्य केन्द्र...

-->