बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

विपन्न नागरिकलाई गाउँपालिकाको राहत सहयोग

बागलुङ, १२ चैत – काठेखोला गाउँपालिकाले दैनिक ज्याला मजदुरी गरी जिविकोपार्जन गर्दै आएका परिवारलाई राहत सहयोग उपलब्ध गराएको छ । कोरोना संक्रमणलाई फैलन नदिन सरकारले देशनै लकडाउन गरेपछि दैनिक गुजारा चलाउन समस्यामा परेका परिवारको...

पिपिई स्थानीय स्तरमै उत्पादन गर्ने की ?

स्याङजा , १२ चैत – विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) ले विश्वलाई नै त्रसित बनाएको छ । चिनमा देखापरेको कोरोना भाइरस युरोपीयन मुलुक र अरबियन देशहुँदै नेपालमा समेत प्रवेश गरिसकेको छ...

नेपालमा कोरोनाको तेस्रो संक्रमित भेटिए !

पोखरा, १२ चैत – नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ संक्रमित भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो । नेपालमा अहिलेसम्म ६८७...

चौतर्फी विरोध र नगरप्रमुखको चेतावनीपछि खुल्यो अस्पताल

बागलुङ, १२ चैत – चौतर्फी विरोध भएपछि कोरोना संक्रमणले समस्या बढाएकै बेला बन्द भएको बागलुङ बजारस्थित निजी क्षेत्रबाट सञ्चालित मुक्तिनाथ हस्पिटल तथा रिसर्च सेन्टर मंगलवार रातीबाट खुलेको छ । मंगलवार दिउसो हस्तलिखित सूचना अस्पतालको...

मुक्तिनाथ अस्पताल बन्द

बागलुङ, ११ चैत–कोरोना संक्रमणले समस्या बढाएकै बेला बागलुङ बजारस्थित मुक्तिनाथ हस्पिटल तथा रिसर्च सेन्टर भने बन्द भएको छ । अस्पतालले गेटमै सूचना टाँस गरेर केही दिनका लागि अस्पताल बन्द गरेको जानकारी गराएको छ ।...

नेपालको प्रयोगशालाको परीक्षण विश्‍वसनीय छ : विश्‍व स्वास्थ्य संगठन

पोखरा, ११ चैत – विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपालको केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले गरेको कोरोना भाइरसको परीक्षण विश्वसनीय र चित्तबुझ्दो भएको बताएको छ । डब्लूएचओले नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अध्ययन...

भान्साको डाक्टर

हामीले भान्सामा प्रयोग गर्ने बिभिन्न खानेकुरालाई नियमित र मात्रा मिलाएर खाने हो भने शरीरमा रोगसंग लड्ने वृद्वि (रोगप्रतिरोधक क्षमता) गर्ने बिभिन्न औषधी खोज्न कतै जानै पर्दैन । रोग प्रतिरोधक क्षमता बढाउने भन्नेबित्तिकै भिटामिन सप्लिमेन्टसेवनतिर...

जोखिम कम गर्न सावधानी अपनाउँदै धौलागिरी अस्पताल

बागलुङ, ६ चैत– अनावश्यक भीडभाडका कारण अस्पतालनै आपतकालिन अवस्थाको कारण बन्न सक्ने भन्दै धौलागिरी अञ्चल अस्पातल बागलुङले सावधानी अपनाउने भएको छ । जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय र अञ्चल अस्पताल विकास समिति बागलुङ तथा...

पेट दुख्दैमा ग्यास्ट्रिक हुन्छ ?

अरूची, बढने, पेट दुख्ने, पेट फुल्ने, पेट असजिलो हुने, मुख नमिठो हुने, खाना नपच्ने, खानसाथ दिसा लाग्ने, केही चिज खाएपछि अमिलो डकार आउने या छातिको बीचतिर दुख्ने जस्ता धेरै पेटका समस्याहरू देखिनासाथ हामी ग्यास्ट्रिक...

स्वास्थ्यचौकीलाई निशुल्क जग्गा

बागलुङ, २७ फागुन–गाउँमा स्वास्थ्य चौकी भवन निर्माण हुनेभएपछि यहाँको एक गाउँका सर्वसाधारणले निशुल्क जग्गा र नगद सहयोग गरेका छन् । बागलुङको बडिगाड गाउँपालिका–२ खर्वाङमा स्वास्थ्यचौकी निर्माणका लागि जग्गा र सहयोग जुटेको हो । खर्वाङको एक...

-->