शुक्रबार, मंसिर ११ २०८३

शुक्रबार, मंसिर ११ २०८३
  • ११ मंसिर २०८३ , शुक्रबार
  • November 27 2026

जोखिम कम गर्न सावधानी अपनाउँदै धौलागिरी अस्पताल

बागलुङ, ६ चैत– अनावश्यक भीडभाडका कारण अस्पतालनै आपतकालिन अवस्थाको कारण बन्न सक्ने भन्दै धौलागिरी अञ्चल अस्पातल बागलुङले सावधानी अपनाउने भएको छ । जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय र अञ्चल अस्पताल विकास समिति बागलुङ तथा...

पेट दुख्दैमा ग्यास्ट्रिक हुन्छ ?

अरूची, बढने, पेट दुख्ने, पेट फुल्ने, पेट असजिलो हुने, मुख नमिठो हुने, खाना नपच्ने, खानसाथ दिसा लाग्ने, केही चिज खाएपछि अमिलो डकार आउने या छातिको बीचतिर दुख्ने जस्ता धेरै पेटका समस्याहरू देखिनासाथ हामी ग्यास्ट्रिक...

स्वास्थ्यचौकीलाई निशुल्क जग्गा

बागलुङ, २७ फागुन–गाउँमा स्वास्थ्य चौकी भवन निर्माण हुनेभएपछि यहाँको एक गाउँका सर्वसाधारणले निशुल्क जग्गा र नगद सहयोग गरेका छन् । बागलुङको बडिगाड गाउँपालिका–२ खर्वाङमा स्वास्थ्यचौकी निर्माणका लागि जग्गा र सहयोग जुटेको हो । खर्वाङको एक...

मिर्गाैलादेखि यी राेगहरू निकाेपार्छ बेथेकाे सागले

बेथे दुई किसिमका हुन्छ । एक सामान्य हरियो पात भएको र अर्कौ रातो पात भएको हुन्छ ।यसको प्रयोगले विभिन्न रोगबाट मुक्ति मिल्छ । मिर्गौलाको पत्थरी निकाल्नका लागि बेथेको साग उपयोगी मानिन्छ ।यसका लागि आधा...

कोरोनाबारे सचेतता फैलाउँदै ट्रेजर

पोखरा,२४ फागुन – पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा रहेको ट्रेजर लाउञ्ज एण्ड बारमा आउने ग्राहकहरुको ज्वरो परीक्षण गर्न थालिएको छ । नोवल कोरना (कोभिड–१९) को सन्त्रासले संसार हल्लाएको बेला टे«जरले बारमा छिर्ने हरेक ग्राहकको शरीरको...

हिँडडुल गराउन र ठोस आहार दिन थालियो : चिकित्सक

काठमाडौं, २३ फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार आएको अस्पतालले जनाएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा बुधबार मिर्गौला दोस्रोपल्ट प्रत्यारोपण गरेका प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएको र आजदेखि हिँडडुल गराउन थालिएको र...

कोरोनाविरुद्व पर्वतमा क्विक रेस्पोन्स टिम

पर्वत, २३ फागुन – पर्वतमा नोवल कोरोना भाईरसको सुरक्षात्मक क्रियाकलापहरु संचालन गर्नका लागि जिल्ला प्रशसन कार्यालयको पहलमा सर्वपक्षीय बैठक समेत सम्पन्न भएको छ । प्रशासन कार्यालयकै अग्रसरतामा यसबाट संक्रमित भएको पाइएमा उपचारको लागि विशेष...

अस्पतालको फोहोर व्यवस्थापन गर्न प्रारम्भिक पहल

बागलुङ, २३ फागुन – धौलागिरी अञ्चल अस्पतालले फोहोरको व्यवस्थापनको दिर्घकालिन योजना तय गर्ने भएको छ । अस्पताल व्यवस्थापन समितिले बागलुङ नगरपालिकामा आएका सरसफाई बिज्ञहरु सँग छलफल समेत चलाएको सदस्य शालिकराम शर्माले जानकारी दिए ।...

८० को मास्कलाई ४ सय ५० रुपैयाँमा बेचेपछि मेडिकलमा ताला

कास्की, २२ फागुन – पोखरामा मास्कको कालोबजारी गर्ने ३ मेडिकल कारबाहीमा परेका छन् । बिहीबार, उद्योग वाणिज्य उपभोक्ता हित संरक्षण निर्देशनालयको संयोजनमा भएको बजार अनुगमनमा ३ वटा मेडिकलले मास्कको चर्को मूल्य लगाएको देखिएपछि सिलबन्दी...

धौलागिरी अञ्चल अस्पताल बागलुङमा ‘आईसोलेन वार्ड’ स्थापना

बागलुङ, २२ फागुन – विश्वमा माहामारीको रुपमा फैलिएको कोभिड–१९ अर्थात कोरोना भाइरसको सम्भावित खतरालाई मध्यनजर गर्दै धौलागिरी अञ्चल अस्पताल बागलुङमा पनि आइसोलेसन वार्ड स्थापना गरिएको छ । कोरोनाको संक्रमण भएका शंकास्पद बिरामीलाई बिशेष निगरानीमा...

-->