शुक्रबार, मंसिर ११ २०८३

शुक्रबार, मंसिर ११ २०८३
  • ११ मंसिर २०८३ , शुक्रबार
  • November 27 2026

जुनोटिक रोग : कोरोना भाइरस

अत्यन्तै खतरनाक प्रकारको नयाँ भाइरसको रुपमा विश्वभर फैलने सभ्भावना देखिएको नोभल कोराना भाइरस (2019-nCoV) अहिले विश्वभर चर्चामा छ । यस नयाँ भाइरसको सक्रमणले भयाभह रुप लिएसँगै विभिन्न स्वाथ्य संगठनहरु यसको अनुसन्धानमा जुटिरहेका छन् ।...

नयाँ कोरोनाभाइरसको नालीबाली : यसबाट जोगिनका लागि के के गर्नु जरुरी छ ?

काठमाडौं,११ माघ – चीनको वुहान प्रान्तबाट फैलिएको भनिएको कोरोनाभाइरसको संक्रमण संसारका विभिन्न भागहरुमा पनि फैलिएर देखापर्न थालेको छ । यो संक्रमण हवाइ मार्गको हिसाबले ११६७१ किलोमिटर टाढा अमेरिकासमम पनि पुगिसकेको छ भने त्यससँगै सीमा...

के हो स्पा, स्टिम बाथ, साउना बाथ र मसाज ? के छन् फाईदाहरू ?

पानीबाट गरिने उपचार पद्धतिलाई बोलीचालीको भाषामा ‘स्पा’ पनि भनिन्छ । यो सालस पर एक्युम (कबगिक उभच बअगm) को छोटकरी रुप पनि हो । स्पा उपचार पद्धति नौलो लागेपनि यो परापूर्वकालदेखि नै चल्दै आएको विधि...

जाडो मौसममै रुघाखोकीले किन बढी सताउँछ ?

सबैले थाहा पाएकै कुरा हो, जाडो मौसम बढ्दै गएपछि हामीलाई रुघाखोकीले सताउन थाल्छ । अरु बेला सामान्य अवस्थामा रहने हामीलाई जसै जाडो मौसम शुरु हुन्छ, नाक बग्ने, हाच्छिउँ आउने, खोकी लाग्ने जस्ता समस्याले सताउने...

बाथ रोग के हो ? के छ समाधान ?

बाथ रोग भन्नाले शरीरको रोग निरोधक शक्तिले आफ्नै शरीरको अंगलाई असर गरेर हुने रोग भन्ने बुझिन्छ । बाथ रोग धेरै प्रकारका हुन्छन् र विभिन्न प्रकारका बाथले विभिन्न लक्षण देखाउँछन् । तर सबैजसो बाथ रोगमा...

यस्ता छन् मुलाले दिने अनेकाै फाइदा

काठमाडाैं,२३ पुस –  क्यान्सरदेखि गिजाबाट रगत आउने लगायत थुप्रै राेगकाे समस्या समाधान र मुलाले औंषधिकाे काम गर्छ ।क्यान्सर जस्ता असाध्य रोगसँग लड्नु असम्भव मानिन्छ। मूलाको नियमित सेवनले क्यान्सरको जोखिम घटाउने विभिन्न अध्ययनहरुले देखाएका छन्...

किन हुन्छ पुरूष तथा महिलाहरूमा स्वप्नदोष ? के यो रोग नै हो त ?

निदाएको अवस्थामा कामोत्तेजक सपना हुनु र सपनामा नै वीर्यपात वा स्खलित भएर कपडामा दाग लाग्नु ! यो अवस्थालाई नै स्वप्नदोष भनेर भनिन्छ । नेपाली समाजमा यस्तो समस्याप्रति जनचेतनाको अभावको कारण संकुचित र पारम्पारिक धारणा...

मिलिया के हो ? के छ निदान ?

के तपाईँको आँखा, नाक, गाला वरपर भागमा पिप नभएको सेतो, पहेंलो बिमिराजस्तै कडा दानाहरू आएका छन् ? खासै दुःख नदिए पनि यसले तपाईंको सौन्दर्यमा असर गरेको अनुभूति हुन्छ ? यस्ता बिमिरालाई अंग्रेजीमा ‘मिलिया’ भनिन्छ । यसको कुनै...

यस कारण खानुस रायोको साग

रायोको सागमा भिटामिन–के प्रशस्त मात्रामा पाइन्छ । भिटामिन केले हड्डीलाई आवश्यक पर्ने खनिज प्रदान गर्छ । साथै, यसले रगत जम्ने र अनावश्यक ठाउँमा क्याल्सियम जम्मा हुने क्रम पनि रोक्छ ।हड्डी खिइने समस्या भएकाहरूका लागि...

अल्जाइमर (बिर्सने रोग) के हो ? कस्ता छन् यस्को लक्षण

सामन्या भाषामा भन्ने हो भने स्मृति (क्षय) क्षमता कम हुने रोगलाई अल्जाइमर भनिन्छ । विस्तारपूर्वक भन्ने हो भने अल्जाइमर रोग मस्तिष्कका विकृतिहरूको समूहगत रोग हो, जसले सोच, स्मृति, बोली, निर्णय क्षमता, छनोट तथा व्यक्तित्वलाई...

-->