काठमाडौं, २४ मंसिर – प्रधानमन्त्री केपी ओली नियमित डायलासिसका लागि मंगलबार साँझ अस्पताल गएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार नियमित डायलासिसका निम्ति प्रधानमन्त्री ओली मंगलबार साँझ मनमोहन कोर्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट...
काठमाडौं, १२ मंसिर – अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य लाभ गर्नेहरूलाई धन्यवाद दिएका छन्। स्वास्थ्य लाभ गर्नेहरूलाई प्रधानमन्त्री ओलीको निजी ट्वीटर ह्यान्डलबाट धन्यवाद दिइएको छ। ‘बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया...
काठमाडौं, ११ मंसिर – एपेन्डिसाइटिस शल्यक्रियापछि प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा उल्लेखिय सुधार हुँदै गएको छ। ‘ब्याकअप’ का रुपमा राखिएको भेन्टिलेटर बिहान हटाइएपछि दिनभर प्रधानमन्त्री ओलीले सघनकक्षमै आराम गरिरहेका छन्। बुधबार बिहानदेखि ओली सहज महसुस...
काठमाडौं, १० मंसिर – एपेन्डिसाइटिसको अपरेशनपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आईसीयूमा सारिएको छ। त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको अप्रेशन सकिएपछि प्रम ओलीलाई आईसीयुमा सारिएको हो। प्रेस सल्लाहकार...
काठमाडौं, १० मंसिर – एपेन्डिसाइटिस भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको अप्रेशन थालिएको छ। त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको अप्रेशन थालिएको हो। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका डाक्टर रमेशसिंह...
काठमाडौं, ९ मंसिर – सरकारले तोकेभन्दा बढी शुल्क लिएका मेडिकल कलेजले भोलिसम्म रकम फिर्ता नगरे सरकारले कारवाही प्रक्रिया अगाडी बढाउने भएको छ। गृहमन्त्री रामबहादुर थापा ‘बादल’, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, महान्यायधिवक्ता अग्नि खरेल, प्रहरी महानिरीक्षक...