पोखरा,२४ साउन – पोखरामा पनि डेंगुका रोगीहरु भेटिएपछि रोगको संक्रमणबाट बच्न स्वास्थ मन्त्रालयले सर्वसाधारणसँग अनुरोध गरेको छ ।पोखरामा २१ जना बिरामीमा डेंगुको संक्रमण भेटिएपछि गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले सचेत रहन आग्ह...