बागलुङ, १८ जेठ – जिल्ला सदरमुकाममा रहेको धौलागिरी अञ्चल अस्पतालले मरच्युरी च्याम्वर (शव राख्ने मेसीन) भित्राएको छ । अस्पातलको शवगृहमा लामो समय शव रहँदा गन्ध आउने समस्या थियो । मेसीन भित्रिएसँगै अब शव गन्हाउने समस्याको...
विश्व सूर्ति निषेध दिवस ,समस्याकाे चुनाैति र संभावना
१. बिषय प्रबेश:
बिश्व सूर्ति सेवन निषेध दिवस अाज मे ३१ मा पर्दछ ।नेपालमा यसकाे महत्व र अावश्यकता कम भए पनि दिवसका लागि दिवस मनाउने प्रचलन छ। सूर्ति सेवनसँग जोडिएका मानव जीवनका समस्यामा सचेत गराउने...
गर्मीमा झाडापखाला, लक्षण र रोकथाम
अन्य सरूवा रोग जस्तै झापखाला पनि एक बिनासकारी सरूवा रोग हो। झाडापखाला सामान्यतया गर्मी मौसममा फैलने रोग हो ।दैनिक ३/४ पटक वा त्यसभन्दा बढी पानीजस्तो पातलो दिसा लाग्नु नै झाडापखाला हो । हाम्रो नांगो...
दारी ग्याङबाट रक्तदान
पोखरा, १३ जेठ – दारी ग्याङ पोखरा र नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीको संयुक्त आयोजनामा आइतबार भएको रक्तदान कार्यक्रममा १२० युनिट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाइटी, श्रेत्रीय रक्तसञ्चार सेवा केन्द्र कास्कीको...
पाठेघर खस्ने समस्या र बच्ने उपाय
नेपाली महिलाहरुको प्रजनन् स्वास्थ्य सम्बन्धी समस्याहरु मध्ये पाठेघर झर्ने (खस्ने) ‘जसलाई आङ खस्ने पनि भनिन्छ’ एक मुख्य समस्या हो । अहिले पनि ग्रामिण भेगमा बसोबास गर्ने कतिपय महिलाहरुले यसलाई स्वास्थ्य समस्याको रुपमा लिने गरेको...
सावधान ! भान्सामा विषादी
म्याग्दी,९ जेठ – जिल्लाका गाउँगाउँमा व्यावसायिक तरकारी खेतीको लहर चलिरहेको छ । छोटो समयमा बढि उत्पादन गरी मनग्गे आम्दानी गर्ने लोभमा किसानहरुले तरकारीमा जथाभावि विषादीको प्रयोग गर्न थालेपछि यसको असर उपभोक्ताहरुमा देखिन थालेको छ...
हेमजामा खोप सुनिश्चितता
पोखरा,९ जेठ – पोखरा महानगरपालिका वढा न. २५ हेमजालाई राष्ट्रिय खोप सुनिश्चता तथा दिगोपना घोषणा कार्यक्रम बुधबार वडा कार्यलय हेमजामा भएको छ । हेमजा स्वास्थ्य चौकी प्रमुख हेलन पन्त बोहोराले हेमजामा आजसम्मको तथ्याङ्क अनुसार...
खतरनाक मैदा ! गर्भवती महिलाले खाँदै नखानुस्
पोखरा, ७ जेठ-खाजा पसलमा १२ पेज लामो खाजाको लिस्ट पाइन्छ तर हाम्रो मन भने त्यही मम, चाउमिनको वरिपरि घुमिरहन्छ । स्वास्थ्यका लागि फाइदाजनक खानेकुरामा हाम्रो ध्यानै जाँदैनन् । चाउचाउ, चाउमिन, मम, चिप्स लगायत मैदाबाट...
गर्मीमा छालामा देखिने समस्या र समाधान
गर्मी याम सुरु हुनासाथ छालाको स्वास्थ्य वा अनुहारको सुन्दरताप्रति संवेदनशील र सचेत ब्यक्तिहरू उपयुक्त सन स्क्रिनको खोजीमा लाग्न थाल्छन ।सबै प्रकारका छालाको लागी उपयुक्त कस्मेटिक्स नै सन स्क्रिन क्रिम हो। तर त्यस्ता अधिकांश व्यक्तिलाई सन स्क्रिनको...
गर्मीमा दही खानुस्, यी रोगसँग लड्नुस्…
पोखरा,२७ बैशाख – भनिन्छ कुनै कामको सुरूवात गर्नुअघि दही खानाले उक्त काममा सफलता प्राप्त हुन्छ । साथै दहीलाई स्वास्थ्यका लागि निकै फलदायक मानिन्छ । यसमा हुने रासायनिक पदार्थले गर्दा पाचन प्रक्रियालाई फाइदा पुर्याउँछ र...