बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बडिगाडमा एचपिभी खोप अभियान सुरु

बागलुङ/जिल्लाको बडिगाड गाउँपालिकामा एचपिभी खोप अभियान सुरु भएको छ । पाठेघरको मुखको क्यान्सर रोक्नका लागि देशैभर चलिरहेको अभियानअन्तर्गत बडिगाडमा पनि खोप अभियान सुरु भएको हो । बडिगाडमा आइतबारदेखि सुरु भएको अभियान फागुन ३ गतेसम्म चल्ने...

बौद्विक अपाङ्गता भएका किशोरीहरुले लगाए एचपिभी खोप

बागलुङ/बौद्विक अपाङ्गता भएका किशोरीहरुले पाठेघरको मुखको क्यान्सर बनाउने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) विरुद्वको खोप लगाएका छन् । गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकको उपस्थितीमा बागलुङ नगरपालिका वडा नं. ४ उपल्लाचौरस्थित बागलुङ विशेष बाल...

अन्नपूर्णको पशु स्वास्थ्य शिविरबाट १५ सय पशुपंक्षी लाभान्वित

पोखरा/कास्कीको अन्नपूर्ण गाउँपालिकामा १ दिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ।अन्नपूर्ण गाउँपालिका ४ सल्यानचौतारीमा बुधबार शिविर आयोजना भएको हो । अन्नपूर्ण बहुप्राबिधिक शिक्षालयको आयोजना तथा गाउँपालिकाको सहयोगमा शिविर भएको शिक्षालयका प्रमुख बिकल अधिकारीले बताए...

प्रचण्डको प्रदेश अस्पताल पर्वत अवलोकनमा उठ्यो विशिष्टीकृत अस्पतालको कुरा

पर्वत/नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष प्रदेश अस्पताल पर्वतलाई विशिष्टीकृत अस्पतालको रूपमा विकास गर्न पहल गरिदिने विषयमा अनुरोध गरिएको छ । नेकपा (माओवादी केन्द्र) म्याग्दीको जिल्ला समन्वय समिति म्याग्दीद्वारा आयोजित...

एचपिभी खोप केन्द्रमा स्वास्थ्य मन्त्री पाठकको अनुगमन

बागलुङ/गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले मंगलबारदेखि देशव्यापी रुपमा शुरु भएको पाठेघरको मुखको क्यान्सर बनाउने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) विरुद्वको खोप अभियानअन्तर्गत पर्वत जिल्लाका खोप केन्द्रहरुको अनुगमन गरेका छन् । मन्त्री पाठकले खोप...

क्यान्सर दिवसमा पाठेघर सम्बन्धि शिविर

पोखरा÷/विश्व क्यान्सर दिवसका अवसरमा अर्बुद रोग निवारण संस्था कास्की र आँगन बहुउदेश्यीय सहकारी संस्थाले संयुक्त रुपमा महिलाहरुमा देखिने पाठेघरको मुखमा हुने क्यान्सर रोगको निशुल्क परिक्षण शिविर सम्पन्न गरेको छ । बरिष्ठ स्त्रीरोग विषेशज्ञ छममाया पुनको...

बागलुङका १९ सय ४१ किशोरीले एचपिभी खोप लगाए

बागलुङ/मंगलबारदेखि देशव्यापी रुपमा सुरु भएको पाठेघरको मुखको क्यान्सर बनाउने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) विरुद्वको खोप अभियानअन्तर्गत पहिलो दिन बागलुङ जिल्लाका १९ सय ४१ जना किशोरीले एचपिभी खोप लगाएका छन् । अभियानअन्तर्गत बागलुङ नगरपालिकाका ७ सय...

एचपिभी (HPV) भ्याक्सिनको आवश्यकता र महत्व

नेपालजस्तो विकासोन्मुख देशमा अझै पनि स्वास्थ्य, शिक्षा र पूर्वाधारको कमी छ । महिलाहरूको स्वास्थ्यलाई असर गर्ने गम्भीर समस्यामध्ये एक हो Human Papilloma virus (HPV) संक्रमण, जसले सर्वाइकल क्यान्सर (गर्भाशयको मुखको क्यान्सर) जस्ता घातक रोग...

पर्वतका झन्डै ५ हजार किशोरीलाई एचपीभी खोप लगाउन सुरु

पर्वत/पर्वतका झन्डै पाँच हजार हजार जना किशोरीहरूलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्ध एचपीभी खोप लगाउन सुरु गरिएको छ । जिल्लाका सात वटा स्थानीय तहका ६१ वटा वडाका कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने तथा विद्यालय...

शिक्षा र स्वास्थ्य एकअर्काका परिपुरक : मन्त्री पाठक

बागलुङ/न्यु एभरेष्ट एकेडेमी बागलुङको १९ औं वार्षिकोत्सव समारोह मंगलबार सम्पन्न भएको छ । माघ १७ गतेदेखि विभिन्न कार्यक्रम गरेर मनाइएको दिवश मंगलबार मुल समारोह गरेर समापन भएको हो । वार्षिकोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका स्वास्थ्य...

-->