बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

हाम्रो अर्थतन्त्रलाई माथि उठाउने नै पर्यटनले हो : पालिखे

विश्वशंकर पालिखे पोखराको लागि अपरिचित नाम हैन ।स्वतन्त्रता सेनानी पिता दयाशंकर पालिखेको धेरै गुण उनीसँग पनि छ भन्छन्, पितासँग संगत गरेकाहरु । काममा हातै नहाल्ने र हात हालेपछि त्यो काम जसरी पनि फत्ते गर्ने...

म पार्टीका सबै निर्णयहरु शिरोपर गर्छु : सह-इन्चार्ज बराल

नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) कास्कीका सह–इन्चार्ज हुन्, श्रीनाथ बराल । पार्टीको केन्द्रीय सदस्य तथा किसान महासंघका स्थायी कमिटीका सदस्य पनि हुन्, उनी । एमाले र माओवादी केन्द्रको एकतालाइ तल्लो तहसम्म नै पूर्णता दिने...

प्रकाशन गृहले घरमै पुगेर पेश्की थमाउँदा साहित्यको गुणस्तर खस्केको हुनसक्छ : अध्यक्ष ज्ञवाली

चिनाउन कुनै फुर्कोको जरुरी नपर्ने साहित्यक संस्था हो, पोखरेली युवा सााँस्कृतिक परिवार । २०३४ सालतिर पोखराका सृजनशील युवाहरुले स्थापना गरेको यो संस्था उमेरले जेठो बन्यो अनि क्रियाशिलताले उँचो । टिकटमा मुक्तक परम्पराको थालनी गरेर...

सडकमा मात्र बजेट हालेर समृद्धि आउँदैन – कृष्ण थापा

राष्ट्रिय जनमोर्चाले संघीयताको विरोध गर्दै आएको छ । नेपालजस्तो सानो मुलुकमा संघीयता खर्चिलो र आवश्यक नभएको तर्क गर्दै आएको जनमोर्चा अहिलेका सत्तारुढ दलसँग मिलेर केही स्थानमा स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभामा १...

कांग्रेसले गल्तीमा क्षमा माग्नुपर्छ, जनतामा उत्साह जगाउनुपर्छ : काफ्ले

ऋषि काफ्ले नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन् । पोखराको वडा नम्बर १५ का स्थायी बासिन्दा काफ्ले मृदुभाषी मात्रै छैनन्, बौद्धिकतामा पनि अब्बल छन् । वोटनीमा एमएस्सी गरेका उनी पार्टीमा निष्ठावान र दिएको काम फत्ते...

प्रत्येक वडामा उद्यम चलाउछौं

विकास भनेको आफै हुने र एक्लैले गरेर हुने जादुको छडि होइन । त्यसो त बिकासको लागि ‘नुन देखि सुन सम्म भने झै’ सडकका नागरिक देखि महलमा एैस आराम गरि जिवन विताएका माहाजनहरुको पनि साथ...

अबका कार्यक्रम गरिब लक्षित हुन्छन्

बागलुङको दुर्गम क्षेत्र भनेर चिनिने निसीखोला गाउँपालिकाका सबै वडा अहिले सडक संजालसंग जोडिएका छन् । मध्यपहाडी लोकमार्गले फन्को मारेको गाउँपालिकाको आर्थिक विकासको आधार सडक बन्न थालेको छ । निसीखोलामा जनप्रतिनिधि आएपछि सर्वसाधारणले सुबिधाभोग गर्नेगरी...

नेपालको पर्यटन हामीले सुरु गरेकै हैन : मन्त्री लम्साल

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल आफ्नो बोलीकै कारण विवादमा आउँछन् । संविधानसभा सदस्य समेत भइसकेका उनको बोलीले कहिलेकाहिँ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको योजना पनि धरापमा पर्छ । खासमा विकास कास्कीको ‘पावरहाउस’...

‘खानेपानी र शिक्षामा सुधार ग¥यौं’

स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएको दुई बर्ष समय बितेको छ । नयाँ व्यवस्थाअनुसार बनेका संरचनामा जनप्रतिनिधि आएपछि सर्वसाधारणले कयौं आशा र भरोसा व्यक्त गरेका थिए । सदरमुकाम बागलुङ बजारसँग जोडिएको बागलुङ नगरपालिका ६...

कृषि पढाउन लागिपरेका छौं :अध्यक्ष पौडेल

जिल्लाको दक्षिण केन्द्र कुश्मीशेरा बजारसँग जोडिएको वडा हो जैमिनी नगरपालिका–५ बिनामारे । उत्तर फर्केको भूभाग बिनामारेमा प्रसस्त खेतीयोग्य जमिन छ । ठेउले खोलाको किनारदेखी चोखेकको धुरीसम्म फैलिएको यो वडा कृषि उत्पादनका हिसाबले प्रसस्त सम्भावना...

-->