आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

संघ र प्रदेश सरकार केन्द्रिकृत मानसिकतामा छन : प्रवक्ता उचै

बोका र दूध बेच्ने कृषकहरूले उत्पादन गरेका कृषि उत्पादनहरूले बजार र उपयुक्त मूल्य नपाउँदा बेलाबेलामा आन्दोलनहरू हुने गरेका छन । कहिले सडकमा नै दूध पोखेर त कहिले अण्डाहरू सडकमा नै फुटाएर कृषकहरूले आफ्ना पीडा...

मान्छेले जागिर हैन कि जागिरले मान्छे खोज्ने विषय हो, सिए : सिए अमित थापा

पोखरा पर्यटनको मात्र हैन, शिक्षा र स्वास्थ्यको लागि पनि महत्वपूर्ण गन्तव्य हो । समग्र गण्डकीको शिक्षाको केन्द्रको रुपमा विकसित पोखराको शिक्षा क्षेत्रले बजारले खोजेको जनशक्ति उत्पादनमा समेत आफूलाई अब्बल साबित गरेको छ । यहाँ...

‘अरुको कुरा गरेर बस्ने परम्पराको अन्त्य नहुँदासम्म मुलुक बन्दैन’

स्याङ्जा सदरमुकामदेखि पश्चिमी भागमा अवस्थित पाल्पासँग सिमाना जोडिएको गल्याङ नगरपालिकाले देख्दा सामान्य लाग्ने तर जनता र जनताको जीवनस“ग प्रत्यक्ष जोडिएका विषयहरुमा काम गर्दै आएको छ । नगरको अधिकाशं भूभाग पहाडी र भिरालो खालको भएकोले...

युवाहरुलाई दक्ष बनाउँछौं

सदरमुकाम बागलुङ बजारसँग जोडिएको क्षेत्र हो बलेवा । बिभिन्न कारणले बलेवा क्षेत्र बेला बेलामा चर्चामा आउने गरेको छ । साविकका तीन वटा गाउँविकास समितिलाई बलेवा भनिन्छ । केही बर्ष पहिला सम्म बाईसे चौविसे राजाका...

सीमा भारत वा भीम रावलले जसले मिचे पनि उस्तै हो: सूर्य थापा

मान्छेहरु के भन्छन् भने बालुवाटारभित्र गइसकेपछि, सिँहदरवारभित्र गइसकेपछि आफ्नो पृष्ठभूमि सबै बिर्सिएर जे कामका लागि गएको हो, त्यो कामको तावेदारी गर्नुभन्दा पनि धेरै गर्छन्, सूर्य थापा कुशल पत्रकार, कुशल लेखक, कुशल युवा विचारक तर...

उद्यमशीलता सिकाउन तथा अर्थतन्त्र चलायमान बनाउनु नै मेलाको उदेश्य : वरिष्ठ उपाध्यक्ष कोइराला

२०११ सालमा स्थापित पोखरा उद्योग बाणिज्य संघ, समग्र पोखराको आर्थिक र सामाजिक विकासको साक्षी हो । पोखराको रुपान्तरणको लागि संघले वर्गीय दायरा बिर्सिएर सामाजिक संस्थाको भूमिका निर्वाह ग¥यो । कारण— यही काफी छ, संघ...

मेरो आवश्यकता प्रधानमन्त्रीमा हो, राष्ट्रियसभामा होइन: बामदेव

सत्तारुढ नेपाल कम्युनिस्ट (नेकपा) का प्रस्तावित उपाध्यक्ष बामदेव गौतमले राष्ट्रियसभाका सदस्यले पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्ने बचनबाट अध्यक्ष प्रचण्ड ‘ब्याक’ भएपछि आफू उम्मेदबार नबनेको खुलासा गरेका छन् । नेकपा सचिवालय बैठकमा...

ऊर्जामा लगानी सम्भावना खोज्छौं

आगामी पौषको ११ देखि सुर हुने छैटौं बागलुङ महोत्सवको पुर्व सन्ध्यामा बागलुङ उद्योग बाणिज्य संघले लगानीको वातावरण बनाउने भन्दै बागलुङमा लगानी बहस गर्दैछ । ‘उज्यालो बागलुङ, समृद्ध बागलुङ, आर्थिक बहस’ नाम दिईएको कार्यक्रममा देशका...

आत्मरतिमा रमाएर देश बन्दैन : नगरप्रमुख भरत शर्मा गैरे

जिल्लाकै मध्ये भागमा रहेको गल्कोट नगरपालिकाले गर्ने हरेक कृयाकलापमा जिल्लाका अन्य ९ वटा स्थानीय तहको नजर पर्ने गरेको छ । यो नगरका नागरिकको आर्थिक स्तर, यहा“को उत्पादन र भौगोलिक बनावट तथा यहा“का पर्यकीय स्थलहरुका...

साग सकियो तर पोखरा रंगशालामा ६० प्रतिशत काम बाँकी: बराल

नेपालले आयोजना गरेको १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) काठमाडौँ र पोखरामा सफलताका साथ सम्पन्न भयो । यसै क्रममा पोखरामा सम्पन्न साग र पोखरा खेलकुद विकासमा सागले के कस्तो प्रभाव पार्छ भन्दै जिल्ला...

-->