शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

झोला (कविता)

मैले पोहोर साल किनेको झोला फाट्यो झोलासँगै मेरो मन फाट्यो यसरी नै कैयौँ झोलाहरु फाटे, फेरिए खै किन फाट्दैन पल्लाघरे दाईको झोला म देख्छु – पटकपटक चुहिएको ठाउँठाउँमा च्यातिएको टालिएको ,च्यातिएको अनि टाल्न खोजिएको त्यही बेकार भैसकेको केही बोक्नै नमिल्ने झोलालाई घिसारिरहेकाछन सायद देखेका छैनन् किया...

सपना भाँचिएको त्यो बिहानी

पारि अन्नपूर्ण र लमजुङ हिमालमा झलमल्ल घाम लागिसकेको थियो । गाउँमुनि मादी खोला एकनासले सुसाउँदै थियो । पुस महिनाको चिसोले लगलग कमाउँदै थियो । त्यसैले घरबाहिर निस्कन सजिलो थिएन । घरघरका आँटीबाट निस्केको धूवाँ...

प्रकाश सपुत बागलुङमा सम्मानित, सिर्जनशिल पत्रकारिता पुरस्कार मुस्ताङका थकालीलाई

बागलुङ, १ माघ– बागलुङको काठेखोला गाउँपालिका वडा नं. ३ को धम्जामा जन्मेर गीत संगीतको क्षेत्रमा राष्ट्रिय पहिचान बनाएका गायक प्रकाश सपुत बिकलाई सम्मान गरिएको छ । आदर्श संचार सहकारी संस्थाले १४ औं वार्षिक साधारणसभाको अबसरमा...

संसद् विघटन विरुद्ध कलाकार/साहित्यकार

पोखरा, २६ पुस– पोखराका कलाकार र साहित्यकारहरु संसद् विघटन विरुद्ध आन्दोलनमा उत्रिएका छन् । सङ्गम सांस्कृतिक मञ्च, पोखराको आयोजनामा शनिबार शहीदचोकमा भएको कार्यव्रmममा साहित्यकार तथा कलाकारहरुले आफ्ना कविता र गीत मार्फत् प्रधानमन्त्री केपी ओलीको...

महत्वाकांक्षा : विकासको प्रतीक (निबन्ध )

हाम्रो तिर्खा मेट्नका लागि हैन, नत्र त पानीले घाँटी भिजेपछि तृप्ति भई जाने थियो स हाम्रो खोजी प्राप्तिका लागि हैन, नत्र त प्राप्तिपछि विराम चिह्न देखिने थियो । त्यसो भए केका लागि त हाम्रो...

कविता संग्रह ‘भावमञ्जरी’ बिमोचन

बागलुङ, १८ पुस– बागलुका साहित्यकार नारायणप्रसाद गौतमको कविता संग्रह ‘भावमञ्जरी’ शनिबार विमोचन भएको छ । धौलागिरी कला तथा साहित्य मञ्च बागलुङले एक कार्यक्रमको आयोजना गरी कविता संग्रह विमोचन गरेको हो । विमोचन कार्यक्रममा सहभागीहरुले पछिल्लो...

१० महिनापछि अफिस फिर्दा…

‘अफिस यहीँ नजिक भएको भए नि हुन्थ्यो है!’ कलेज पढ्न बिहान पाँच बजे घरबाट निस्केकी छोरीको अनुहार देख्न मुस्किल भएपछि ममी यसो भन्नुहुन्थ्यो। म लाडे पल्टिँदै भन्थें- तपाईंलाई त घरमै भएको भए हुन्थ्यो होला नि, हैन? मेरो घर...

शब्दहरुको जहर

कविता पनि त एउटा क्षोभ हो, तृष्णा हो आदिवासी गुफा हो, र भित्रसम्म ओर्लिन्छ, छुन खोज्छ अक्षरहरूको भ्रान्ति चाक्षुष पन्नामा मनमा तर आभासहरूलाई छुन खोज्छ अनुभव र आस्थाको सङ्गमर्मर तोड्न खोज्छ त्यसैले कहिले त अत्यन्त पीडा हो अभ्यन्तरको निरीहता निर्मम एकाकीपन, निर्भय गहिराइ र अँध्यारोपन । जुन...

कुमारी गुफा

शङ्ख फुकेर कुमारीले आव्हान गरिरहेझैं लाग्छ अन्धकारको मलामी जान उज्यालोका उपासकहरुलाई । गर्भमा कछुवाको आकार बोकेर कछुवाको व्यवहार बोकेर कुमारी आव्हान गरिरहेझैं लाग्छ एउटा उज्यालो भविष्य आगमनको अन्धकारविरुद्धको युद्ध जन्माउने एउटा शुभ घडीको प्रतीक्षा गरिरहेझैं लाग्छ । अँध्यारोका उपासक चमेराहरुलाई पनि छहारी दिएर अँध्यारोकै विरुद्ध एउटा झिल्को नै सही सल्काउने...

बाल कथा : प्याउली फूल

सडकछेउको एउटा गाउँमा गर्मीका लागि भनेर बनाइएको एउटा घर थियो, तपाईँले त्यस घरलाई देख्नुभएको होला । त्यसका अगाडिपट्ट सेतो काठेबार लगाएको सानो फूलबारी थियो र चउरमा सेता पहेँला ससाना प्याउली फूल हावामा फरफर गर्दै...

-->